युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
1,236 पटक पढिएको

बाजुरा- शुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवाले मार्तडी-थामलेख सडक खण्डको भौनेरा पक्की पुलको शिलान्यास गर्नु भएको छ । शुक्रबार मात्र जिल्लाको भौनेरामा पुलको शिलान्यास गरिएको हो । औपचारिक रुपमा भएको पुल शिलान्यास कार्यक्रमको प्रमुख अतिथी मन्त्री देउवा रहनु भएको थियो ।

शुदुरपश्चिम प्रदेश भौतिक योजना तथा निर्माण मन्त्रलयबाट बजेट बिनियोजन भई पुलको शिलान्यास गरिएको हो । उक्त पुलको निर्माण कार्यको जिम्मा एल के विल्डर्स निर्माण कम्पनीले लिएको छ भने उक्त पुल निर्माणको ठेक्का चक्र शाहले जिम्मा लिएको औपचारिक शिलान्यास कार्यक्रमबाट जानकारी भएको छ ।

उक्त सडक पुल निर्माणका लागि पुर्वाधार उवादात कार्यालय साँफेबगरले गत बर्षको आर्थिक बर्षमा बोल पत्र आबाहान गरेको थियो । सोहि अनुरुप शुक्रबार मात्र उक्त पुलको शिलान्यास गरिएको हो । चालू आर्थिक बर्षमा २ करोड बजेट निकासाको सम्झौता भईसकेको पनि कार्यक्रमबाट जानकारी प्राप्त भएकाे छ ।

उक्त पुलको कुल बजेट १० करोड १५ लाख रहेको छ भने भौनेरा सडक पुलको निर्माण कार्य २०८२ साल असाढ १५ गते सम्पन्न गर्ने गरि सम्झौता भएको छ ।

औपचारिक कार्यक्रममा बडीमालिका नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष डम्मर महतले स्वागत मन्तब्य राख्नु भएको थियो । मन्त्री देउवाले नारिवल फुटाएर शिलान्यास गर्नु भएको थियो भने डोजर सँचालन गरि बिधिवत रुपमा शिलान्यास भएको हो । औपचारिक कार्यक्रमा वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण बहादुर कार्की, जलस्रोत तथा सिचाई डिभिजन साँफेबगरकाका प्रमुख नवराज जोशी , नेपाली काँग्रेसका नेता चक्र शाह, उमा रोकाया, तारा रोकाया, गोपाल कार्की लगायतका राजनितिक खलका नेताहरुको उपस्थििति रहेको थियो । सडक पुलको पुजापाठ गरेर विधिवत रुपमा शिलान्यास गरिएको हो ।

पुलको विधिवत शिलान्यास पछि प्रमुख अतिथी मन्त्री देउवाले तोकिएको समयमा पुलको निर्माण कार्य सम्पन्न गर्नु पुलको ठेक्का लिएको एल के विल्डर्सलाई अनुरोध गरेको छ । त्यस्तै मन्त्री देउवाले आफ्नो कार्यकालमा बिकास निर्माणका कामहरुलाई दुर्गम ठाँउमा दुर्त गतिमा बढाएर अगाडि लैजाने वचन बद्दता दिनु भएको छ । उक्त सडक पुल शिलान्यास कार्यक्रमकाे किनारा न्यूजकाे अफिसियल फेसबुकबाट लाईभ गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!