युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
570 पटक पढिएको

साहित्यलाई माया गर्ने मान्छे, कहिल्यै पछाडि पर्दैन”

कुशुम कान्छाेका उत्कृष्ट १० वटा मुक्तकहरु

1:जितेकाे कसरी भन्नू बिचमै हारेर जानेलाई ।
आफ्नाे मान्छे कसरी भन्नू एक्लाे पारेर जानेलाई ।
मलजल गरि गाेडेकाे कसरी भन्न सकिन्छ र यहाँ,
नफुल्दै काेपिलामै फुल झारेर जानेलाई ।।

2: अगाडि बढ्नलाई कुनै अबसर भएन ।
गरिब मान्छे हु बस्नलाई घर भएन ।
म पनि त यहि देशकाे नागरिक हु,
लुटिए ,मारिए तर कुनै खबर भएन ।।

3:बिनासित्ति मर्ने यहाँ कसैकाे रहर हुदैन् ।
सडकमै सुत्ने,सडकमै खानेकाे कुनै घर हुदैन् ।
पराईकाे मान्छेकाे त के कुरा गर्छौ मित्रहरु,
आफ्नै मान्छेकाे त यहाँ कुनै भर हुदैन् ।।

4: एक्लाे जीवन संग जिउने काेहि भएन ।
फाटेकाे मेराे मन सिउने काेहि भएन् ।
कति कठाेर गरेर कहाँ बाट निस्केर आउँछ,
उ त्याे खाेल्साकाे पानी पिउने काेहि भएन ।।

5:जताततै महामारी राेगहरुकाे कहर सम्झिन्छन् ।
बितेकाे दुई बर्ष अगाडिकाे खबर सम्झिन्छन् ।
छाेडेर शहर जान्छु भन्दै हिडेका हरुले ,
किन हाे कुन्नि आजभाेलि गाउँको रहर सम्झिन्छन् ।।

6: छायाे आखामा मलिनता अन्धकार रात देखियाे ।
जन्मेकै ठाउमा आज मेराे लागि बिबाद देखियाे ।
साेच्दथे अरुकाे मान्छेले मात्रै केही गर्न सकेका छैनन्,
थुक्क आफ्नै मान्छेकाे आज यहाँ औकात देखियाे ।।

7: छाेड सबै कुरा दुनियाँ हेर्ने चाहाना नबनाउ ।
थाहा छ तिम्रो चरित्र बारे बहाना नबनाउ ।
सच्चा मान्छे त्याे हाे जुन दिल खुलेर बाेल्छ,
ठुलै बनाउ बरु लुकाएर कुरा स-साना नबनाउ।।

8: देश बचाउन लड्नकाे लागि तरबार नहुन सक्छ ।
भनेकाे मान मित्रहरु पछि घरबार नहुन सक्छ ।
खालि हात जाउ युद्ध भुमिमा अनि लडेर आउ,
नत्र पछि नेपाली हु भन्ने कुनै आधार नहुन सक्छ ।।

9: एक्लै जान सक्दिन कसैकाे साथ चाहियाे भन्छ।
उनी संग बाेल्न सुनसान रात चाहियाे भन्छ ।
अरु केही माग्दिन याे जिन्दगिभर भन्छ बिचरा,
माया गर्न आफुलाई उनकै हात चाहियाे भन्छ ।।

10: ठुलाे छ मायाकाे सागर तार्न सक्छ्याै र ।
मरेकाे छैन सानू ज्युउदै मार्न सक्छ्याै र ।
चाेखाे मनले माया गरेकाे भए मेरि सानू,
म मर्दा आखाबाट आँसु झार्न सक्छ्याै र ।।

साहित्य समाजकाे मुहार हेर्ने ऐना हाे, जसले समाजकाे चरित्रकाे बारेमा बर्णन गर्ने गर्छ” 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!