युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
540 पटक पढिएको

बाजुरा/  गौमुल गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले बालबालिकाको शिक्षा दिक्षामा गुणस्तर ल्याउन सबैभन्दा पहिला अभिभावक जिम्वेवार बन्नुपर्ने बताएका छन । गाँउपालिका भित्र संञ्चालित रहेका बिद्यालयहरुको अनुगमन गर्ने क्रममा बिद्यालयमा  अध्यनरत बिद्यार्थीहरुको चौर्तफी बिकाश तथा शिक्षामा गुणस्तर ल्याउन सबैभन्दा भन्दा पहिला अभिभावक जिम्बेवार बन्नु पर्ने उहाँले बताएका छन ।

 

पछिल्लो समयमा बालबालिकाहरुलाई बिद्यालय नपठाई घरतिरै काममा लगाउने प्रबृतिको धेरै बिकाश भएका कारण सबै अभिभावकहरुले आ आफ्ना छोराछोरीहरुको शिक्षामा गुणस्तर ल्याउन पहिला आफै जिम्वेवार बन्न जरुरी रहेको बताए । अभिभावकले नै बालबालिकाको शिक्षामा असर पुर्याए अरु कसैले पनि बालबालीकाको शिक्षामा गुणस्तर ल्याउन नसक्ने समेत बताएका छन । सबै अभिभावकहरुले सबैभन्दा पहिला आफ्ना बालबालीकाहरुलाई नियमित बिद्यालय लगाउन पनि उहाँले आग्रह गरेका छन ।हिजोका विद्यालयहरु आज परिवर्तन भईसकेकाले अब बालबालिकाको पढाई लेखाई सुधार गर्न सबै पक्ष लाग्न जरुरी रहेको भएतापनि अभिभावकले बढी भुमिका खेल्नुपर्ने उहाँको भनाई रहेको छ ।

 

गुणस्तरी शिक्षा सुधारका लागि गाउँपालिका र मानव शंसाधन केन्द्र एचआरसी बाजुराको साँझेदारीमा गरेका विभिन्न गतिविधीको संयुक्त अनुगमनका क्रममा बालबालिकाको जग बलियो बनाउँन आधारभूत तहबाटै लाग्न आवश्यक रहेको बताउँदै उच्च शिक्षासम्म पनि अध्ययनमा सफल हुने खालका विद्यार्थी जन्माउन प्रत्येक विद्यालयका शिक्षकलाई पालिका अध्यक्ष रोकायाले आग्रह गरेका छन ।अध्यक्ष रोकायाले बालबालिकाको अध्ययनलाई बलियो बनाउँन सर्वप्रथम अभिभावकले ध्यान दिनुपर्ने बताउदै ।आजका बालबालीका भोलीका कर्णधार भएका कारण सबै अभिभावकले समयमै आफ्ना बालबालीकाको गुणस्तरयि शिक्षा दिक्षाको बारेमा सोच्नुपर्ने उहाँले बताएका छन ।

 

पछिल्लो समय विद्यालयहरुमा विद्यार्थीको संख्या कम हुनुको कारण कतिपय घरको काममै ब्यस्त हुनु र कतिपय मान्छेहरु कामको शिलशीलमा बाहिर जान थाल्दा बिद्यालयमा किबद्यार्थीहरुको स.ख्या समेत घट्दै गएको बताएका छन । आफ्ना बालबालिकालाई कसरी शिक्षामा दख्खल बनाउने उनिहरुका अभिभावकले सोच्नुपर्ने उहाँको भनाई रहेको थियो ।बालबालिकको चारीत्रिक विकासका लागि सबैले आ आफ्नो क्षेत्रबाट उत्तिकै लाग्नुपर्ने समेत बताएका छन । आफ्नो कार्यकाल सम्म पालिकामा संञ्चालित सबै बिद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रबिधिको बिकाश समेत गर्ने अध्यक्ष रोकायाले बताएका छन । शिक्षाले मानिसको भबिष्य निर्धारण गर्ने तथा मार्ग देखाउने हुँदा अहिलेको समयमा शिक्षा निकै आबश्यक रहेको उहाँले बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!