युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
500 पटक पढिएको

राजेन्द्र बहादुर रोकाया: चुलो चौकोमा मात्रै सिमित महिला सामाजिक कार्यत्रमा शक्रिय देखिएका छन् ।समाजमा हुने प्राय काममा महिलाको शक्रियता लोभलाग्दो देखिन्छ ।समाजका सार्वजनिक कार्यमा पुरुष भन्दा बढी महिलाको सहभागिता देखिन्छ । गाउँघरका गोरेटो, बाटो, खानेपानीका धारा लगायत निमार्ण कार्यमा गाउँका महिला शक्रिय भएका हुन् ।जिल्लाको बुढीनन्दा नगरपालिका संगको सहकार्यमा सहकर्मी समाज नेपालले नगरका दश वटै वडामा टोल बिकासका कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

अहिले गाउँ मा चर्पी,जुठ्यान,बाटोघाटो सरसफाइ ,धारा सरसफाइमा नियमित रुपमा लागिरहेको टोल बिकास समितिका महिलाहरुले बताउने गरेका छन् ।प्राय टोल बिकास समितिमा महिला नै अध्यक्ष भएर काम गरीरहेका छन् ।नगरपालिकाका दस वटै वडामा ६/६ वटा टोल बिकास समिति गठन गरेर आफ्नो टोल आफै बनाउने उदेश्य बोकेर टोल बिकासमा जुटेका हुन् । टोल समाज लाई कसरी सुधार गर्ने र टोल ब्यबस्थापनका क्षेत्रमा काम गर्दै आएको सहकर्मी समाज नेपालका बुढीनन्दा नगर पालिकाका संयोजक डम्बर भन्डारीको भनाई छ ।

 

नगरपालिकाका महिलालाई शक्रिय भएर काम गरेकोमा नगर प्रमुख जनक कुमार बोहराले समेत धन्यवाद दिनुभएको छ । संस्थाले गर्दा सानातिना समस्यमा सरकारको मुख ताक्ने बानीलाई कम गरेको र समाजमा मिलिजुली आफ्ना सानातिना समस्या समाधान गर्नमा सहग गरेको बताउनुभयो ।अहिले नगरमा गरेका कामको सहकर्मी समाजको टोल बिकास सस्था सबलिकरण अन्तरक्रिया कार्यक्रममा संस्था जुटीरहेको छ । सहकर्मी सामाज नेपाल र बुढीनन्दा नगरपालिकाको साझेदारीमा संचालित टोल बिकास सस्था सबलिकरण कार्यक्रम मंगलबार बुढीनन्दा नगर पालिका वडा नम्बर ८ र १० मा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!