युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
113 पटक पढिएको

 उमेश रोकाया, बाजुरा/   नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अम्मलाल कार्कीले नेपाली काँग्रेस पाटीको लडाई भनेकै गाँउको शिक्षा क्षेत्र,सामाजिक बिसंगती, तथा सामाजिक कुरीतिको सुधार गर्नमा रहेको बताएका छन ।एक कार्यक्रममा बोल्दै उहाँले गाँउको शिक्षा क्षेत्रको बिकाश, सामाजिक कुरीति तथा सामाजिक बिसंगतीको सुधार गर्नको लागी आफ्नो पाटी नेपाली काँग्रेस सधै लागीपरेको बताएका छन । गाँउलाई अशिक्षाले नभई शिक्षाको जालोले बाध्न तथा समाजका नकारात्कक कुरीतिको अन्य गर्न नेपाली काँग्रेस सधै कटिबद्ध रहेको बताएका छन ।

 

नेपाली काङ्ग्रेस पाटीको लडाइ भनेकै सामाजिक विकृति,बिसंगतिको न्युनिकरण तथा समाजको शिक्षा क्षेत्रको बिकाश गर्नु हो । त्यसैले गाँउमा शिक्षा क्षेत्रको बिकाश ,सामाजिक कुरीतिको सुधार गर्न नेपाली काँग्रेस पार्टी सधा लागी परीरहेको र अझै कटिबद्धताका साथ लागी पर्ने बताएका छन । पालिकामा रहेका सामाजिक तथा सांस्कृतिक क्षेत्रमा असर पुर्याउने सामाजिक बिकृति तथा बिसंगतीको न्युनिकरण गर्न पनि नेपाली काँग्रेस अहोरात्र खटीरहेको बताएका छन । पालिकामा सामाजिक बिकृति प्रचुर मात्रामा चलिरहेको हुँदा यसको समाधान गर्नको लागी काँग्रेस पाटी लागी परेको उहाँले बतए

पाटीको अबको लडाई कुनै कम्युनिस्ट कुनै दल राजावादी अन्यसँग नभई अबको लडाई भनेको नेपालको ७७ औं मानव विकास सूचकांमा रहेको बाजुरा जिल्ला त्यसैमा अझै पछाडी परिरहेको हिमाली गाँउपालिकाको शिक्षा स्वास्थ्य,यातायात,संञ्चार तथा बिद्युतको क्षेत्र बाट पछाडी परेका गाँउपालिकाका बासीन्दाहरुलाई समृद्धिको बाटोमा लैजाने नेपाली काग्रेसको सोच भएको बताएका छन । गाँउपालिकाम अधिकास मानिसहरु शिक्षा बाट बञ्चित रहेका छन । जुन अशिक्षा भएका नागरीक तथा गाउँ बस्ती लाई माथि उठाउन लागि विशेषगरी हाम्रो पार्टी काङ्ग्रेसले बिषेष लडाइका साथ अगाडी बढ्ने समेत उहाँले बताए ।

गाउँपालिकामा शिक्षा क्षेत्रमा पालिका तथा नेपाली काँग्रेसले बिषेष जोड दिएको भएपनि हामी पढनु पर्छ भन्ने बुझाइ सबै नागरिकहरुमा कम भएको हुँदा उक्त कारणले गाउँ अशिक्षाले जेलिनु परेको उहाँले बताए,अब गाँउ अशिक्षाले नभई शिक्षाले जेल्याउन नेपाली काँग्रेस पाटी सधा लागी पर्ने बताउदै सबैको ध्यानाकर्षण गराउनुभएको छ । गाँउपालिकाको शिक्षा क्षेत्र अहिले सोचे जस्तो गुणस्तरीय तथा भरपर्दो नभएका कारण गाँउपालिकाका नागरीक शिक्षा क्षेत्रमा अब्बल हुन नसक्दा अधिकास युवा बेरोजगारी अवस्थामा रहेका छन उक्त बेरोजगारीस् हटाउन दिनहँु युवाहरु बिदेशीनु परेको बाध्यता रहेको छ । अब यस्तो अबस्था आउन नदिन पालिकाभरी नेपाली काँग्रेस पार्टी ऐक्यबद्धताका साथ लागी सकेको समेत उहाँले बताए । हिमाली गाउँपालिका अधिकास गाउँ बस्तीमा भोकमरी समस्या रहेको छ। जहाँ कमाउने जमीन भिरालो र पाखोपन रहेको ठाउँ हुँदा भोगमरीको समस्या उत्पादन हुँदै आइरहेको छ। त्यसलाई अन्त्य गर्न नजिकै स्थानीय सरकार गाउँपालिका पनि लागिपरेको छ। हामी जुन पाटीको हिसाबले गरिबी संगै भोकमरी हटाउन सबैभन्दा पहिला हाम्रो पार्टी नेपाली काङ्ग्रेस अग्रसर भएर लागीरहेका छौ उहाँले बताउनुभयो । अझ भन्ने हो भने हामी विभिन्न कार्य सफल हुन विभिन्न मिसन भन्दा भिजन तिर अगाडी बढिरहेका छौँ उहाँले बताएका छन ।

 

हिमाली गाउँपालिका भौगोलिक दृष्टिकोण बाट पछाडी परेको पालिका हो। जुन स्थानीय सरकार आए पश्चात् हामीलाई विकास निकासको महसुस भएको देखिन्छ। २१ औं शताब्दी लागे पनि २० औं शताब्दी जस्तो लागिरहेको छ।गाउँमा सुशासनको क्षेत्रमा सामाजि बिकृति बिसँगति सँग लडाई जित्नुछ। यहाँका जनताको जनजिबन माथी उठानुछ। स्थानीयहरु सबैलाई आत्मनिर्भर बनाउनुछ भन्ने हिसाबले हाम्रो नेपाली काङ्ग्रेस पाटी विशेष अभियानका साथ अगाडी बढीरहेको सभापति कार्कीको भनाई हरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!