युनिकोड    राशिफल    एफएम रेडियाे                        
292 पटक पढिएको

 बाजुरा/   उद्योग बाणिज्य संघ बाजुराले संघका सचिव देबेन्द्र नाथको सम्मानमा श्रदाञ्जली सभाको आयोजना गरेको छ । आज एक औपचारीक कार्यक्रमका बिच संघको सभाहलमा उक्त कार्यक्रमको आयोजना गरीएको उद्योग बाणिज्य संघ बाजुराले जनाएको छ । नाथको सम्मानमा उक्त कार्यक्रमको आयोजना गरीएको संघका कार्यकारी सचिव टेक बहादुर धामीले बताउनुभएको छ । बिभिन्न क्षेत्र तथा ब्यबसायिक हिसाबले जिल्लाको नजजिबिकाका बिषयमा आवाज उठाउदै आएका नाथको निधन प्रति दुख ब्यक्तै गर्दे मृतक नाथको फोटोमा माल्यापर्ण गरीएको थियो ।उद्योगको बिकाशमा नाथले खेल्नुभएको अहम भुमिकालाई ध्यानमा राख्दै,उद्योगको बिकाशको लागी पछाडी नहट्ने कुशल,कर्मण,युवा गुमाउदा संघलाई नै घाटा भएको उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकायाले बताएका थिए । उद्योगको बिकानश मात्रै नभई ब्याबसायिक तथा पत्रकारीताका क्षेत्रबाट जनसवालका बारेमा आवाज बुलन्द गर्ने युवा गुमाउँदा सिंगो जिल्ला लाई नै असर परेको उहाँले बताएका थिए ।

नाथको गत पौष १२ गते घट्मुनाबाट सियाढुंगा जादै गरेको से १ ज ९८९ नम्बरको जीप मालिवन भन्ने ठाउँमा काल्चे भिरमा अनियन्त्रित भई जीप दुुर्घटनामा परी मृत्यु भएको थियो । जिल्ला सदरमुकाम मार्तडीमा आयोजना गरीएको उक्त श्रदाञ्जली सभा कार्यक्रमको अध्यक्षता ग्रहण उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकायाले गर्नुभएको थियो । उक्त श्रदाञ्जली सभा कार्यक्रममा उद्योग बाणिज्य संघका पुर्व बरिष्ठ उपाअध्यक्ष गोरख बोहरा,जिल्ला अस्पताल बाजुराका अस्पताल ब्यबस्थापन समिति अध्यक्ष मान बहादुर कार्की,संघका पदाधिकारी,बजारमा ब्यबसाय संञ्चालन गर्दे आएका ब्यबसािय,सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,सुरक्षाकर्मी लगायत स्थानियको बाक्लो उपस्थित रहेको थियो ।उक्त श्रदाञ्जली सभा कार्यक्रमको संञ्चालन संघका कार्यकारी सचिव टेक बहादुर धामीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!