युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
157 पटक पढिएको

बाजुराः  जिल्लाको बडिमालिका नगरपालिका वडा.नं.७ रजातोलीमा अबस्थित कालाऋषि युवाक्लवको संयोजकत्वमा सरसफाई कार्यक्रम गरीएको छ ।भुपापर्वको अवसर पारी उक्त सरसफाई कार्यक्रमको आयोजना गरीएको कालाऋृषि युवाक्लवका अध्यक्ष गणेश राज तिमिल्सेनाले बताएका छन । अध्यक्ष तिमिल्सेनाले दिएको जानकारी अनुसार भुवा पर्वलाई ब्यबस्थित बनाउन तथा गाँउघरलाई स्वच्छ तथा सफा सुग्घर बनाउको लागी उक्त सरफाई कार्यक्रम संञ्चालन गरीएको उहाँले बताएका छन । क्लबको संयोजकत्वमा तथा भुवा पर्व मेला ब्यबस्थापन समितिको अगुवाईमा उक्त कार्यक्रम गरएिको भुवा पर्व मेला ब्यबस्थापन समितिका संयोजक उमाकान्त पाध्यायले जानकारी दिनुभएको छ । भुवा पर्व मनाउने ठाँउ लगाएत गाँउको सम्पुर्ण घर आँगनको सरसफाई गरीएको छ । गाँउघर सफा सुग्घर राखे बिभिन्न किसिमका रोगबाट बच्न सकिने,गाँउघरको वातावरण सफा तथा सुन्दर देखिने,सरसफाई मानविय जिवनमा ठुलो समस्या पैदा गर्नबाट रोक्ने हुँदा गाँउघर सरसफाई कार्यक्रम गरीएको बडिमालिका नगरपालिका वडा।नं।७ का वडाअध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका छन ।

भुवा पर्वको बेला गाँउघरमा थप फोहर हुने,धेरै मानिसहरुको उपस्थितमा गाँउको वातावरणमा अलि समस्या देखिने भएका कारण थप गाँउघरको वातावर स्वच्छ राख्न उक्त कार्यक्रमको आयोजना गरएिको हो । बिषेषत कालाऋृषि युवाक्लवले यस्ता सामाजिक कार्यमा सधै साथ सहयोग गरीरहेको पाइन्छ गाँउघरमा परम्परागत देखि चल्दै आएको भुवा पर्वको अवसरमा क्लवको संयोजकत्वमा गाँउघर सरसफाई गरीएको हो । दैनिक फोहरले वातावरण दुर्गन्धित भईरहेको बेला क्लबको संयोजकत्वमा आज एक कार्यक्रमका बिच उक्त सरसफाई कार्यक्रम गरएिको हो । सामाजिक कार्य तथा गाँउमा संञ्चालन हुने हरेक मेला पर्वलाई ब्यबस्थित बनाउन,समाजमा सकारात्मक कामको सहानुभुती जगाउन,समाजमा रहेका हरेक समस्याहरुको समाधान गर्न क्लब सधै लागी पर्ने क्लबका अध्यक्ष गणेशराज तिमिल्सेनाले बताएका थिए । युवाक्लवको बाक्लो उपस्थितमा उक्त सरसफाई कार्यक्रम गरीएको तिमिल्सेनाले जानकारी दिनुभएको छ ।

भुवा पर्व मनाइने ठाँउ र गाँउका गल्ली गल्लीमा सडेगलेको फोहर संकलन गरेर जलाई छ । कुहिने,नकुहिने फोहरको पहिचान गर्दै कुहिने फोहरलाई जलाइएको नकुहिने फोहरलाई खाडल बनाएर पुरीएको छ । गाँउमा धेरै मात्रामा फोहर थियो,उक्त फोहरलाई संकलन गरेर नष्ट गर्न सहयोग गरीएको प्रति क्लबलाई गाँउका स्थानियले धन्यबाद समेत दिएका छन । उक्त सरसफाई कार्यक्रममा बडिमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय,भुवा पर्व मेला ब्यबस्थापन समिति संयोजक उमाकान्त पाध्याय,रजातोली टोलका टोल संयोजक डब्बल प्रशाद तिमिल्सेना,बिबेकशिल टोलका टोल संयोजक मोती पाध्याय,ढम्कने सहरी स्वास्थ्य केन्द्रका इन्चार्ज काँशिचन्द्र पाध्याय,कालाऋृषि युवा क्लवका अध्यक्ष गणेशराज तिमिल्सेना,क्लबका सम्पुर्ण सदस्यहरु र स्थानियहरुको बाक्लो उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!