युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
395 पटक पढिएको

मालती घटाला/ बाजुरा:  बाजुराको बुढीनन्दा नगरपालिकाको लामो प्रयास पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सुरु भएको छ ।

गेटा आँखा अस्पताल धनगढी कैलाली र बुढीनन्दा नगरपालिकाको सहकार्यमा आज बाट आँखा उपचार केन्द्र सुचारु भएको नगरप्रमुख जनक बोहरा ले बताएका छन् । यश बाट बुढीनन्दा नगरपालिका लगायत छिमेकी पालिका हिमाली,जगन्नाथ ,स्वामिकार्तिक सङै छिमेकी जिल्ला हुम्ला,मुगु र कालिकोटका जनताले समेत सेवा पाउने भएका छ्न ।आज बाट नियमित आँखा परिक्षण हुने , औषधि बितरण ,चस्माको आवस्यक पर्ने बिमारी हरु लाई चेकजाँच गरेर चस्मा उपलब्ध गराउने ,टेलिमेडिसियानको माध्यम बाट विशेषज्ञ उपचार दिने र यहाँ उपचार हुन नसकेका बिरामी हरुलाई गेटा रिफर गरेर उपचार गर्ने जस्ता सेवा दिने नेत्र सहायक तेज रावलले जानकारी दिनु भएको छ ।

आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ । नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सन्चालान भएको कार्यक्रममा नेपाल नेत्र जोति संघ सुदुर पश्चिम कमिटी सचिब भुपेन्द्र थापा,वडा नम्बर ३ का वडा अध्यक्ष जङविर रोकाया,वडा नम्बर १० का वडा अध्यक्ष नन्द बहादुर रोकाया,वडा सदस्य पुर्व वडा नम्बर २का वडा अध्यक्ष भिम बहादुर कार्की,वडा नम्बर ६ का पुर्व वडा अध्यक्ष दल भाट गेटा आँखा अस्पतालका ब्यबस्थापक दृर्घ बहादुर चन्द्र,अस्पताल कार्यक्रम ब्यबस्थापक रमेश चन्द्र भट्ट ,पत्रकार लगायत सम्पुणको उपस्थिति रहेका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!