युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
472 पटक पढिएको

बाजुरा/ जिल्लाकाे बुढिनन्दा नगरपालिका वडा नं.३ सिराडीमा भुवा पर्व भब्यताका साथ मनाईदै छ ।  सुदुरपश्विम काे विभिन्न जिल्लामा पुशे अैासि दिन बाट  लग्ने भुवा पर्व सिराडिमा पनि भब्यताका साथ मनादै छ ।

बुढिनन्दा ३ सिराडिमा पनि परम्परागत देखि मनाईदै आएकाे याे पर्व लाई याे यो बर्ष पनि स्थायित्व दिन तथा सस्कृति जाेगाउन लागि भुवा पर्व बिधिबत् रुपमा मनाउन सुरु गरिएको भुवा मेला ब्यबस्थापन समिति बुढिनन्दा नगरपालिका ३ सराडिले जनाएको छ । पाण्डब र काैरवकाे युद्द गाथामा आधारित रहेछ याे पर्व मनाउने गरिन्छ पाण्डबले युद्द जितेकाे खुसियालि याे पर्व सुदुर पहाडका सबै जिल्ला त्यसैमा सबैभन्दा बढि बाजुरामा याे पर्व मनाईने गरिन्छ । याे पर्व मा बिभिन्न किसिमका भारि खेल,मागल,चाचड,हुड्क्याैलि,बाैजुबाैजु झुमा बाैजु,नैक्यासर,सर बा टाेटलि,चालि लगायतका खेलहरु खेल्ने गरिन्छ रातभर जाग्राम बसेर भुवा खाडाेमा खेल लाउने गरिन्छ ।

बुढिनन्दा नगरपालिका वडा. नम्बर ३ सिराडिमा आजबाट सुरु भएको उक्त भुवा मेला यहि पाैष २८ गते समापन गरिने पत्रकार बल बहादुर बाेहराले बताएका छन । पत्रकार बाेहराका अनुसार आज बिधिबत् रुपमा सिराडिमा भुवा मेला सुरु गरिएको हाे र अबकाे दुई दिन सम्म भब्यताका साथ सञ्चालन गरिने उहाँले बताएका छन। भुवा मेलामा देउडा खेलाडि,स्थानिय देउडा खेलाडिकाे उपिस्थतमा देउडा सञ्चालन गरिने पनि उहाले बताएका छन । गाउँ घर काे सस्कृति तथा पम्परागत काल देखिन्ने मान्दै आएकाे भुवा पर्व विभिन्न विभिन्न खेलका तथा देउडाका साथ समापन गरिने भएको छ । भुवा मेला ब्यबस्थापन सिमितिले दिएकाे जानकारि अनुसार भोलि गाउँ गाउँमा ढाल तरभार लिएर दिनभर चालि र देउडा खेलिने जनाईएकाे छ ।

भुवा पर्वलाई बुढिनन्दा नगरपालिका वडा. नम्बर. ३ मा बिषेष प्राथमिकता साथ हेरिने गरिन्छ । अन्य ठाउकाे जस्तै त्याे ठाउमा पनि विभिन्न सस्कृति झल्काएर उक्त भुवा मेला मनाईने गरिन्छ । भुवा मेलाकाे अवधिभर काेहि कसैले जाड,रक्सि चुराेट सेवन गरि भुवा मेला बिथाेल्न खाेज्ने जाे काेहि लाई पनि कानुन बमाेजिम कडा भन्दा कडा कार्बाही गरिने भुवा मेला ब्यबस्थापन समिति बुढिनन्दा नगरपालिका ३ सिराडिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!