युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
467 पटक पढिएको

बाजुरा/ जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले पालिकामा सिसि क्यामरा जडान गरेको छ । गाउँपालिकाले पालिका भित्रको कामको बारेमा जानकारी लिन तथा हरेक गतिविधि नियाल्नका लागि कार्यालयमा सिसी क्यामरा जडान गरेको गाउँ पालिका श्रोतले जनाएको छ । करिब १ लाख ५० हजार लागतमा सिसी क्यामरा खरीद गरी जडान गरेको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिनुभएको छ ।

पालिका क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सुरक्षित, व्यवस्थित, कर्मचारीलाई नियमित बनाउन, कार्यालयमा हुने सामानको दुरुपयोगलाई रोक्नका लागि सिसि क्यामरा जडान गरीएको अध्यक्ष रोकायाले बताउनुभयो । गाउँपालिकामा पुग्ने सेवाग्राहीको सेवा छिटोछरितो गर्न अर्थात अन्यकाममा अलमलिएर सेवा प्रवाहमा आनाकानी गर्ने कर्मचारीको निगरानी राख्नका लागि पनि सिसि क्यामराले महत्वपुर्ण भुमिका खेल्ने आफुले बिश्वास लिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभएको छ ।

सिसि क्यामरा जडानसँगै पालिकामा हुने सेवा प्रवाहमा केही सहज हुने उहाँको अपेक्षा रहेको छ । सिसि क्यामरा जडानले काम नगरी सेवा ग्राहीलाई सहजै सेवा प्रदान नगरेर आलटाल गर्ने कर्मचारीको प्रवृत्तिलाई न्युनिकरण हुने अपेक्षा सेवाग्राहीको रहेको छ । पालिकामा सिसि क्यामरा जडानले पालिकाको कामकाजमा थप सहजता मिल्ने अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!