युनिकोड    राशिफल    एफएम रेडियाे                        
162 पटक पढिएको

राजेन्द्र राेकाया–नोवेल कोरोना भाइरसबाट सु.प समाज दिल्लीका पुर्व कोषाध्याक्ष भट्टको भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणवाट सुदुरपश्चिमेली नेपाली समाज दिल्ली राज्य समिति पुर्व कोषाध्यक्ष मनोज भट्टको निधन भएको हो । बैतडीको दोगडाकेदार गाउपालिका वडा नं ७ घर भई हाल रोजगारीको शिलशिलामा भारतको दिल्लीमा रहेको एक होनाहार युवा समाजसेवी भट्टको गएराति निधन भएको हो ।

भट्टलाई ८/१० दिन पहिले नै कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण पछि स्वास्थ्यमा समस्या आउदाँ उनलाई अक्सिजनको आवश्यकता परेपनि भारतामा अस्पताल र अक्सिजन केही नपाउदाँ उनले अकालमै ज्यान गुमाउनुपरेको नेपाली काग्रेस बाजुरा दिल्ली सम्पर्क समिती अध्यक्ष लोकेन्द्र बहादुर बुढा ले बतायका छन । भट्टको निधन पछि यतिबेला भारतमा रहेको नेपालीहरुसंगै सिंगो सुदूरपश्चिमेली नेपाली समाज शोकमा डुबेको उनले बताए । सुदूरपश्चिमेली नेपाली समाज भारतले एउटा होनहार युवा समाजसेवी गुमाउनु परेको छ उनी एकदमै दयालु स्वभावका थिए’ भने–यो महामारीवाट उहालाई हामीले बचाउन सकेनौ ।’

सुदूरपश्चिमेली नेपाली समाज भारतले एक शोक वक्तब्य जारी गर्दै एक होनाहार युवा समाजसेवी गुमाएकोमा दुख ब्यक्त गरेको छ । संक्रिय सदस्य एबम् एक होनाहार समाजसेवी मनोज भट्टको असमायिक निधनले सिंगो सुदूरपश्मिेली नेपाली समाज मर्माहित भएको छ । यति बेला हामी र हाम्रो समाज शोकमा डुबेको छ । उहाको आत्मको चिरशान्तिका लागि भगवानसंग प्रर्थना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनमा सुदूरपश्चिमेली नेपाली समाज भारतले गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!