युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा ५.३ म्याग्निच्युड भुकम्पको धक्का | बाजुरामा चौतारी र युनियन अलग अलग भिड्दै, के केन्द्रले कारवाही गर्ला त ? | बाजुरामा चौतारी र युनियन अलग अलग भिड्दै, के केन्द्रले कारवाही गर्ला त ? | पत्रकारितामा राजनिति, महासंघको चुनावमा छुट्टाछुट्टै गठबन्धन | कर्णालीकी कोइली– इब्सल सञ्जाल | उपनिर्वाचनले बाजुरामा स्वच्छता, शान्त र निश्पक्षताको सन्देश दिएको एमाले बाजुरा धारणा | नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि |
286 पटक पढिएको

बाजुरा–नेपाली प्रेस युनियन बाजुरामा विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम बडिमालिका नगपालिका को सभा हलमा भएको छ
व्यवसायी पत्रकारिता, प्रेस युनियन प्रतिबद्धता” भन्ने मुल अभियानका साथ मार्तडीमा नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको समन्वय र नेपाल प्रेस युनियन केन्द्रिय प्रशिक्षण बिभाग आयोजनामा विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम बडिमालिका सभा हलमा गरिएको छ। प्रेस युनियन बाजुरा शाखा अध्यक्ष संगिता तिमिल्सिनाको अध्यक्षता कार्यक्रम सञ्चालन गरिएको प्रेस युनियन बाजुराका सचिव राम बहादुर वि।क। ले बताएका छ्न।
बाजुराका दुर्गम जिल्लाका पत्रकारलाई विभिन्न कामको लागी सिङ्गो प्रेस युनियन केन्द्र र प्रदेश कार्यसमिति लागिपरेको छ। यहाँको समस्यालाई मध्यनजर गर्दै बाजुरामा एक अनौपचारिक कार्यक्रम गरेर भेटघाट तथा छलफल गरेका छन। अझ प्रेस युनियन संगठ्न अहिलेको भन्दा राम्रो बनाउन जिल्ला युनियन आबद्ध पत्रकारहरुले उत्तिकै भुमिका रहेको कार्यक्रम अतिथि नेपाल प्रेस युनियन केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम के।सी।ले जानकारी दिनुभएका छन।
बाजुरा लगायत सुदुरपश्चिम प्रदेश पत्रकार महासंघ नयाँ सदस्य तथा सुदृढीकरण विषय केन्द्रमा छलफल भएको छ। यहाँ युनियन लाई भएको पिडालाई मध्यनजर राखेर जुनसुकै काम गर्न प्रतिबद्धता बताएको छ। महिला पत्रकारिता वृद्धि विकास गर्न केहि महिना पछाडी तालीम तथा अभिमुखिकरण कार्यक्रम सञ्चालनमा ल्याउन हामी तत्पर रहेकोे प्रेस युनियन केन्द्रिय अध्यक्ष तथा कार्यक्रम प्रमुख अतिथि शिव लम्साले बताएका छन।
कार्यक्रमा प्रेस युनियन अध्यक्ष संगिता तिमिल्सिना बाजुरा पत्रकार क्षेत्रमा महिलालाई उत्पादन गर्न सबैको ध्यानाकर्षण रहनुपर्ने बताएका छन। पत्रकार क्षेत्र विभिन्न समस्या समाधान गर्नका निम्ति युनियन लगायत पत्रकार महासंघ सबै हेरफेर गर्न जरुरी रहेकोे छ। हामी युनियनका लागी जिल्लामा गर्नुपर्ने भुमिका लागि सधै तयारीमा रहेकोे युनियन अध्यक्ष तिमिल्सिनाले जनाएको छ।
विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम अध्यक्ष संगिता तिमिल्सिना प्रमुख अतिथि नेपाल प्रेस युनियन केन्द्रिय अध्यक्ष शिव लम्साल अतिथि नेपाल प्रेस युनियन केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम के।सी। प्रदेश युनियन समिति सदस्य, जिल्ला युनियन बाजुरा शाखा समिति लगायत पाटी प्रतिनिधि उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम संचालक नेपाल प्रेस युनियन बाजुरा शाखा सचिव राम बहादुर वि।क। ले गर्नुभएको प्रेस युनियन बाजुराले जानकारी गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!