युनिकोड    राशिफल    एफएम रेडियाे                        
285 पटक पढिएको

बाजुरा।   बडीमालिका नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाको पहलमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।बडीमालिका–८ स्थित रतुडामा रहेको जनप्रकाश आधारभूत विधालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री अन्तरर्गत स्कुल ड्रेस, स्टेशनरी र चिसो छल्न न्यानो कम्वल (ब्लाँकेट)वितरण गरिएको वडा अध्यक्ष चन्द्रबहादुर थापाले बताएका छन् ।

वडा अध्यक्ष थापाले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै भने वडा अध्यक्षको आफ्नो कार्यकाल रहँदा सम्म वडा भित्रका विपन्न परिवारका बालवालिका, दलित, वृद्धवृद्धा, अपाङग लगायतलाई सहयोग गरिरहने बताए ।वडा अध्यक्ष थापाले आफ्नो छोरी निशा थापाको जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययनरत विपन्न १७ जना विद्यार्थीलाई स्टेशनरी, स्कुल ड्रेस, र न्यानो कम्वल सामाग्री सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक प्रकाश ऐडीले बताएका छन् ।

विद्यालयमा पहिलोपटक वडा अध्यक्ष चन्द्रबहादुर थापा, वडा सदस्य दलबहादुर ऐडी र वडा नम्वर ८ को सहयोगमा विद्यार्थीलाई शैक्षिक सामाग्री, र चिसो छल्न न्यानो कम्वल सहयोग गरिएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नियमित पठनपाठनमा सहज हुने प्रधानाध्यापक ऐडीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!