साउँद मृत अवस्थामा फेला परेकाले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी दानसिंह भण्डारीले जानकारी दिनुभयो ।

290 पटक पढिएको
बाजुरा : जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीमा बिहीबार एक जना युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार सोही वडामा बस्ने स्थानीय ४२ वर्षीया रुपकबहादुर साउँद घट्टेखोलामा मृत अवस्थामा फेला परेको जनाएको छ ।










