युनिकोड    राशिफल    एफएम रेडियाे                        
35 पटक पढिएको

महेश कार्की कतार- एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारको २०२१-२०२३ कार्यकालको लागी द्वितीय उपाध्यक्षमा प्रेम चलाउनेले उम्मेदवारी दर्ता गरेका छन । गैर आवासीय नेपाली संघ, एनआरएन कतारको नयाँ नेतृत्व छनोटको प्रक्रिया आरम्भ भएसँगै कतारस्थित गैरआवासिय नेपालीहरुको साझा संगठनको चुनावी मैदानमा द्वितीय उपाध्यक्षको लागी चलाउने मैदानमा होमिएका हुन ।

गैरआवासिय नेपाली संघ एनआरएनए कतारमार्फत निःस्वार्थ भावका साथ सामाजिक सेवामा अनवरत रुपमा खटिदै आएका चलाउनेले नेपाली समुदायको उत्थान र कल्याणका निम्ती द्वितीय उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

एनआरएन सबै नेपालीको साझा संस्था बन्न सकोस् भन्ने सोच बोकेर आफु यस अभियानमा अगाडी बढेको ले बताए । लामो समय कतार लाई क्रमथलो बनाउदै आएका चलाउने सुदुर पश्चिम सेवा समाज कतारको अध्यक्ष समेत रहेका छ्न ।

विगतमा मातृभुमि नेपालमा बसिरहेका दाजुभाई दिदि वहिनीहरुलाइ परेको भुकम्प, बाढि, पहिरो जस्ता दु:खको घडिमा सहयोगको हात फैलाउने काम गर्दै बिभिन अभियानको नेतृत्व समेत गरेका चलाउने अहिले विश्व भरी फैलिएको कोरना महामारीको संकटसँग जुध्न विश्वभर छरिएर रहेका नेपाली समुदाय एकजुट हुनुपर्ने धारणा राख्दै सहयोगको हात फैलाउन अनुरोध समेत गरेका छ्न । उम्मेदवारी घोषणा गरेसँगै चलाउनेले आफुले द्वितीय उपाध्यक्ष उम्मेद्वारी दिएकाले भोट दिएर निर्वाचित गराई सहयोग गर्न र विश्वभर छरिएर रहेका तथा विभिन्न तहमा रहेर काम गर्दै आएका गैर आवासीय नेपालीहरुलाई साथ दिन अनुरोध एवं अपिल गरेका छन । गैरआवासीय नेपाली संघको सुदुर पश्चिम् संयोजक समेत रहेका चलाउने कुशल समाजसेवीको रुपमा कतारमा चिनिन्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!