युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
215 पटक पढिएको

मालती घटालाः  जिल्लाको बुढिनन्दा नगरपालिकाको दोस्रो नगरसभा तथा ९ औैँ अधिवेशन सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/८० को ऐन, नियम तथा कार्यविधि पारित गर्दै नगरपालिकाले दोस्रो नगर सभा तथा ९ औँ अधिवेशन सम्पन्न गरेको हो ।नगरपालिकाले महत्वपुर्ण ६ वटा कार्यबिधि पारित गर्दे नगरपालिकाको दोस्रो नगरसभा तथा ९ औँ अधिबेशन सम्पन्न गरेको छ । नगरपालिकाको सभाहलमा आयोजना गरिएको उक्त दोस्रो नगरसभा तथा ९ औँ अधिबेशनबाट महत्वपुर्ण ६ वटा बिधेयक सर्बसम्बत पारित गरिएको नगरपालिकाका नगर प्रबक्ता जंगबिर रोकायाले जानकारी दिनुभएको छ। नगरपालिकाले स्वास्थ्य बिधेयक २०८०,राजस्व बिधयेक २०८०,बिपत ब्यबस्थापन बिधेयक २०८०,नगरपालिकाको प्रशाशकिय नियमित कार्यबिधि २०८०,संकल्प प्रस्तावमा सडक पुल तथा बेलिबृज प्रस्ताव विधेयक २०८०, नगर प्रबक्ता जंगबिर रोकायाले राख्नुभएको थियो त्यस्तै नगरसभामा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डमा नगरपालिका प्रथम भएकोमा बधाई तथा शुभकामना समेत दिइएको थियो । नगरसभाबाट महत्वपुर्ण कार्यबिधिहरु सर्बसम्बत पारित भएका छन्।

कार्यक्रममा बोृल्दै नगरप्रमुअ जनक कुमार बोहराले खुसी जनता समृद्ध बुढीनन्दा बनाउनको लागी आफु सधै लागी परेको र आफ्नो कार्यकाल हुँदासम्म नगरको बिकाशको लागी सधै कटिबद्ध भएर लाग्ने समेत उहाँले बताएका थिए । नगरपालिकामा सबैभन्दा पहिला शिक्षा, स्वास्थ्य, र यातायातको क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेर अगाडी बढ्ने उनले बताएका थिए । उहाँले चालु आर्थिक बर्समा भैपरी आउने खर्च कम रहेको र कर्मचारी तलब लगाएत भत्ता उपलब्ध गराउन पनि समस्या भएकाले अब करारका कर्मचारीमा हेरफेर गरि केही मात्रामा घटाउनु पर्ने देखिएको समेत बताएका थिए ।नगरपालिकालाई करी अन्य पालिकाको भन्दा बलियो तथा सांगठनिक बनाएर लैजान सकिने कुरामा आफु अझै लागी परेको समेत बताएका थिए । सबै बुढीनन्दा नगरबासीहरुलाई सबै क्षेत्रको पहुँचमा पुर्याउन,पालिका भित्रको शिक्षा,स्वास्थ्य,यातायात,संञ्चार,खेलकुद लगायतका क्षेत्रलाई पनि दरिलो तरीकाले अगाडी बढाएर लैजाने समेत उनले बताएका थिए । नगरभित्रका जनताहरुको हक हितको लागी आफु लगायत सम्पुर्ण पालिकाले नै सक्दो प्रयास गरिरहेको र गरिहने समेत उनले बताएका हुन् ।

नगरपालिकाको सभाहलमा नगर प्रमुख जनक कुमार बोहराको सभाअध्यक्षतामा सुरु भएको दोस्रो नगरसभा तथा ९ औँ अधिबेशनमा नगर उपप्रमुख राम बहादुर बोहरा, निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाह विषयगत शाखाका कर्मचारी, सम्पुर्ण वडाका वडाअध्यक्ष, नगरकार्यपालिकाका सस्श्य, बिभिन्न वडाका वडासदस्य,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,सुरक्षमर्की नगरपालिकामा संञ्चालित तिन बटै रेडियोका प्रमुख एबम् प्रतिनिधि लगायत स्थानियहरुको बाक्लो उपस्थित रहेको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!