युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
78 पटक पढिएको

स्थानियले गरे सर्वदानमा सडक निर्माण ,गाउँमा पुग्यो ट्याक्टर

बाजुरा,६ फागुन : जिल्लाको बडीमालिका नगरपालिका -१ पाटाका स्थानियहरुको सक्रियतामा सर्वदानका रुपमा सडक निर्माण गरी गाउँमा ट्याक्टर पुगाएका छन् । मार्तडी थामलेख सडकमा पर्ने माथिल्लो पाटा देखी पनेरी खोला र गैरीडाँडा हुदै माँजपाटा सम्मको सडक निर्माण गरी गाँउमा ट्याक्टर पुगाईएको हो ।

पाटाका स्थानियहरुको सक्रियतामा करिब तिन किलोमिटर सडक निर्माण गरी ट्याक्टर उक्त गाउँमा पुर्याईएको स्थानिय खडक रावतले बताउनु भयो । उहाँका अनुशार गाँउमा स्थानियहरुले करिब तिन दिन सम्म सर्वदान गरी गाउँमै सवारीसाधन पुगाईएको हो । सडक निर्माण गरेपछी ट्याक्टरमा गाउँमा लिने सिमेन्ट,सरिया,ढुगा,गिट्टी,वालुवा लगायतको सामाग्री ओसारपोसार गर्न सजिलो हुने भएको छ ।

No description available.

समन्धित स्थानिय तहले सो सडक निर्माण कार्यमा ध्यान नदिएपनी स्थानियहरुले भने सर्वदानमा सडक निर्माण कार्य सम्पन गरी गाउँमै आईबार ट्याक्टर पुर्याईएको स्थानिय रावतले जानकारी दिनुभयो । केही बर्ष अगाडी अधिल्लो नगर सरकारले गाउँमा जाने ट्याक मात्र खोलेको तर सवारी साधान भने गाउँमा नपुग्ने गरेका थिए । अहिले सर्वदानमै सडक निर्माण गरी गाँउमा ट्याक्टर पुग्न थालेपछी स्थानिय खुसी भएका छन् ।

No description available.
तल्लो पाटा गाउँ सडक संजाल संग जोडिएपछी पाटा सहरी स्वास्थ्य केन्द्र र घटालेश्वरी आधारभुत विद्यालयलाई समेत सहज भएको अर्का स्थानिय नयनराज पण्डितले बताउनु भयो । उहाँका अनुशार अव सहरी स्वास्थ्य केन्द्रमै गाडी पुन्ने भएपछी विरामीहरुलाई जिल्ला अस्पतालमा लिन सहज हुने भएको छ ।

गाउँमा सवारी साधान सजिलै रुपमा पुग्ने र त्यहाँका स्थानियहरुले गाउँमा उत्पादन गरेको तरकारी,फलफुल लगायतको सामान ढुवानी गर्न सजिलो हुने उहाँले बताउनुभयो । स्थानियद्धारा सर्वदान मार्फत सडक निमार्ण गरिएको क्षेत्र शुदुरपश्चिम प्रदेश सभा सदस्य तथा माननिय जुना दानीको गृह गाउँ समेत हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!