युनिकोड    राशिफल    एफएम रेडियाे                        
153 पटक पढिएको

राम बहादुर दानी:- असाढ २ गते भिरबाट लडेर घाईते भएकी बुढीनन्दा नगरपालिका वडा नम्बर १ रावतवाडाकी ललिता गीरीको आईतबार मात्र ५ दिन पछि मनाङ एयरको हेलिकप्टरबाट उद्दार गरेकाे हाे ।

असाढ ६ गते मात्र गीरीको थप उपचारका लागि काठमाण्डौ लगिएको छ । भिरबाट लडेर गम्भीर घाईते भएकी गीरीको उपचार कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा उपचार भैरहेको थियो । कोल्टीमा उपचार सम्भव नभए पछि उनलाई आईतवार मात्र काठमाण्डाै लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।                                                                                                   १६ बर्षिया बालिका ललिता गीरीकाे, मिठि, ढाड र खुट्टामा गम्भीर चाेट लागेकाे थियाे भने उनी कक्षन ७ मा अध्यायन गरिरहेकी थिईन् ।

नेपाल सरकार शुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट निज गीरीको थप उपचारका लागि पहल भएको थियो । आन्तरिक मामिला मन्त्री पुर्णा कुमारी जोशीको अथक प्रयासमा गीरीलाई थप उपचारका लागि कनठमाण्डौ लगिएको हो ।

भिरबाट लडेर गम्भीर घाईते भएकी गीरीको उद्दारका लागि शुक्रवार नेपाली सेनाको हेलिकप्टर बाजुरामा आएता पनि उद्दार नगरी मालिकाको दर्शन गरि फर्किएको थियो । पोरखे लेकमा लागेको बाक्लो कुईरोका कारणा हेलिकप्टर काल्टीमा अवतरण गर्न सम्भव नभए पछि हेलिकप्टर धनगढी फर्किएको थियो ।

५ दिनपछि आईतवार बिहान साडे सात बजे तिर मात्र मनाङ एयरको हेलिकप्टरबाट काठमाण्डौको ट्रामा सेन्टरमा  मात्र उपचार सम्भब भएकाेले काठमाण्डाै    लगिएको कोल्टीबाट पत्रकार नहकुल जोशीले लोकतन्त्र विहानी न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!