युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
90 पटक पढिएको

बाजुरा–जिल्लाको बडिमालिका ९ मा रहेको समता स्कुलमा आज छोैटोै बार्षिक उत्सव तथा अभिभावक भेला बिबिध कार्यक्रम
भव्यता का साथ बनाएको छ
शनिवार विद्यालयको प्रांगणमा भएको कार्यक्रमको औपचारिक रुपमा बडिमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्काले उद्घाटन गरेका हुन् ।कार्यक्रममा शैक्षिक तथा सांस्कृतिक नृत्य, नाच लगायत विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभाहरु प्रर्दशन गरेको स्कुलले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै स्कुल विकास समिति अध्यक्ष टेक बहादुर थापाले बालवालिकामा रहेका प्रतिभा प्रस्फुटन गर्न अवसर दिने यस्ता कार्यक्रमले उनीहरुको सर्वाङगिण विकासमा महत्वपूण सहयोग पुग्ने बताए
फाउण्डेशन काठमाडौंद्धारा सञ्चालित समता स्कुल बाजुरा शाखाले छैटौँ बार्षिक उत्सव विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रम गरेर मनाएको हो ।
समता स्कुलको छैटौँ बार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रममा बोल्दै प्रिन्सिपल दिपेन्द्र रोकायाले विद्यार्थीहरुमा रहेका अन्र्तनिहित प्रतिभा प्रस्फुटन गर्न स्कुलले विभिन्न समयमा यस्ता कार्यक्रम गरिरहेको बताएका छन् । विद्यार्थीका प्रतिभा क्षमता र विविधता पहिचान गरेर विद्यार्थीहरुलाई प्रतिभामुखी बनाउन स्कुलले हरेक समयमा कार्यक्रमलाई निरन्तरता दिइरहेको प्रिन्सिपल रोकायाले बताए । त्यस्तै समता एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष दिपक संजेलले समता स्कुल कम शुल्कमा गुणस्तरिय शिक्षा दिन सफल भएको बताएका छन् स्कुलमा आर्थिक तथा भौतिक उपलब्धताको समस्या हुँदा हुदैँपनि गुणस्तरीय शिक्षा दिरहेको बताए । अहिले कक्षा ५ सम्म अध्यापन गराई रहेको समता स्कुलको विकासका लागि यँहाको स्थानिय तह र जनसमुदायको सहयोग रहयो भने अबको केहि बर्षपछि कक्षा १२ सम्म सञ्चालन गर्ने योजना रहेको अध्यक्ष संजेलले बताए ।
बडिमालिका नगरपालिकाको सहयोग पछि अहिलेसम्म सञ्चालन भइरहेको भन्दै नगर प्रमुख अमर खड्का सहित पालिकालाई धन्यवाद ज्ञापन गरेका छन् । आफ्नै स्कुल हो भनेर सबैले सहयोग गर्यौ भने राम्रो भवन निर्माण गरेर दुई बर्ष पछि करिब ७ सयबढि बिद्यार्थीहरुलाई कम शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्ने लक्ष्य रहेको बताए।
समता स्कुलका प्रिन्सिपल दिपेन्द्र रोकायाको अध्यक्षतामा सुरु भएको छैटौँ बार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रममा प्रमुख अथिति बडिमालिका नगरपालिका नगरप्रमुख अमर बहादुर खड्का रहेका थिए । त्यस्तै बिशिष्ट अथितिमा समता एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष दिपक संजेल, कार्यकारी निर्देशक सुदर्शन पौडेल, बडिमालिका नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत बम बहादुर केशी, बडिमालिका ९ का वडा अध्यक्ष सूर्यकिरण विक, समता स्कुल विकास समिति अध्यक्ष टेक बहादुर थापा, शिक्षक विद्यार्थी अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समता स्कुलका पुर्व प्रिन्सिपल धर्म कार्कीले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!