युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
91 पटक पढिएको

बाजुराः जिल्लाको बडिमालिका नगरपालिका वडा. नं ८ मा रापकमा रहेको मष्टेश्वरी आधारभुत बिद्यालयको सिकाई मेला तथा अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ । साहस नेपाल मार्तडी बाजुराको आर्थिक सहयोगमा आज बिद्यालयको प्राङगणमा एक औपचारिक कार्यक्रमका बिच उक्त सिकाई मेला प्रर्दशनी तथा अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको बिद्यालयका प्रधानाध्यापक मन बहादुर धामीे जानकारी दिनुभएको छ ।

प्रधानाध्यापक धामीले दिएको जानकारी अनुसार उक्त सिकाई मेला तथा अतिरिक्त क्रियाकलाप कार्यक्रममा शिक्षण सिकाई संग संम्बन्धि स्थानिय उत्पादन तथा निर्मित शैक्षिक सामाग्रीको प्रर्दशनि,बिद्यालयको नृत्य,हिसाब दौड,बालबालीकाको बेलुन फुटाई,महिला समुहको देउडा,लगायत बिभिन्न सामाग्री संग अन्य क्रियाकलापहरुको प्रर्दशनि गरीएको उहाँले बताउनुभयो । बिद्यालयको चौतर्फी बिकाश गर्नको निमित्त तथा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको अन्तरनिर्हित प्रतिभाको पहिचान संगै स्थानिय निर्मित सामाग्रीहरुको प्रर्दशनि गर्नको निमित्त उक्त सिकाई मेला तथा अतिरिक्त क्रियाकलाप कार्यक्रमको आयोजना गरीएको प्र।अ। धामीको भनाई रहेको छ । सार्थ कार्यक्रममा स्थानिय सामाग्रीहरु मात्रै नभई साहास नेपाल,सेतो गुराँस बाट उपलब्ध सामाग्रीहरु पनि उक्त सिकाई मेलामा राखिएको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा मष्टेश्वरी बाल समुहका पधाधीकारीहरुलाई सम्मान समेत गरीएको थियो । साथै बिभिन क्रियाकलापमा भाग लिने सबै जनालाई पनि पुरस्कृत गरीएको थियो । बिद्यालयका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष बिर बहादुर थापाको अध्यक्षतामा सुरु भएको सिकाई मेला तथा अतिरिक्त क्रियाकलाप कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहनुभएको थियो । त्यस्तै कार्यक्रममा बडिमालिका नगरपालिका वडा।नं।८ का वडा अध्यक्ष चन्द्र बहादुर थापा बिशिष्ट अतिथि रहनसुभएको थियो । कार्यक्रममा साहस नेपाल शिक्षा परियोजना अधिकृत दिल बहादुर धामी बिद्यालयका अन्य शिक्षक शिक्षिका अतिथि रहनुभएको थियो त्यस्तै कार्यक्रमा बिद्यालयका बिद्यार्थी, स्थानियहरुको उपस्थित रहेको थियो । बिद्यालयका प्रधानाध्यापक मन बहादुर धामीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संञ्चालन बिद्यालयका शिक्षक प्रकाश बहादुर महतले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!