बिहीबार राति भएको फाइनलमा जोर्डनले नेपाललाई टाइब्रेकरमा ५–३ ले हरायो। जोर्डनबाट पेनाल्टी प्रहारका लागि आएका आयह अल मजाली, मास्या जेबाराह , नोउर जकास, सारह अबु सबाह र रोजबहान फ्राइजले गोल गरे।
काठमाडौं: नेपाललाई हराउँदै जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ।











