युनिकोड    राशिफल    एफएम रेडियाे                        
136 पटक पढिएको

सञ्जिता धामी- बझाङमा असार १४ गते सम्म निषेधाज्ञा थपिएको छ । आईतवार बसेकाे जिल्ला काेभिड १९ संकट व्यवस्थापन केन्द्रकाे बैठकले असार १४ गते साेमबार राति १२ बजे सम्म थप गर्ने निर्णय गरेको छ । निषेधाज्ञाले संक्रमणदर घटिरहेको र जिल्लामा अहिले जम्मा सक्रिय संक्रमितकाे संख्या २०० भन्दा कम रहेको प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीले बताए ।

बैठकले निषेधाज्ञामा पहिले भन्दा केही परिमार्जित गरेको छ । अत्यावश्यक कार्यकाे लागि सिट क्षमताको आधा यात्रु राखेर स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरि सवारी साधन सञ्चालन गर्ने, बिहान ७ बजे देखि दिउँसो १ बजे सम्म पसल तथा बजार सञ्चालन गर्ने , सरकारि कार्यलयहरुले सेवा प्रवाह तालिका तयार गरि सार्वजनिक सेवा तथा कार्यहरु सञ्चालन गर्ने, बैंक तथा बित्तिय सँस्थाहरु बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म सञ्चालन गर्ने निर्णय गरेको अधिकारीले बताउनु भयाे ।

उहाँका अनुसार लकडाउन समय भित्र अती आवश्यक कामकाे लागि बाहेक सवारी साधन आवत जावत गर्न, दिउँसो १बजे देखि बजार सञ्चालन गर्न, भिडभाड गरि हाेटेल, रेष्टुरेन्ट, पार्टी प्यालेस, लगाएतका भिडभाड हुने व्यवसायहरु सञ्चालन गर्न, धेरै जन्ती बाजा सहित विवाह, ब्तबन्ध, लगाएतका धार्मिक कार्यहरु सञ्चालन गर्न, जात्रा, मेला, पर्व, उत्सव, भेला, जुलुस, सभाहरु गर्न र शिक्षण संस्था सञ्चालन गर्न निषेध गरिएकाे छ

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!