युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
788 पटक पढिएको

बाजुरा–जिल्लाअखिल नेपाल महिला संघ बाजुराले ११४ औँ महिला श्रमिक दिवस मनाएको छ । बुधबार अनेमसंघ बाजुराको कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी

संघको केन्द्रिय कमिटिको निर्देशन अनुसार बाजुरा शाखाले अनेमसंघका केन्द्रिय कमिटि सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज माया कुँवरको सहभागिता जिल्ला स्थित महिला नेतृ, महिला अधिकारकर्मी तथा स्थानिय महिलाको सहभागितामा शुभकामना आदान प्रदान सहित देउडा प्रतियोगिताको आयोजना गरी महिला श्रमिक दिवस मनाएको अनेमसंघका बाजुरा अध्यक्ष कोपिला सिंहले बताइन् ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अधिकांश महिलाहरुले महिलाका लागि बिगतमा भन्दा अहिले विभिन्न अवसरहरु रहेको भन्दै सहभागितामा मात्रै सहभागिता नभएर अर्थपुर्ण सहभागितामा जोड दिनुपर्ने बताएका छन् । साथै वक्ताहरुले यो संगै थुर्पै चुनौतहिरु पनि रहेको बताउँदै चुनौतीलाई पनि अवसरको रुपमा बदल्दै महिलाहरुले अगाडी बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।

महिला शसक्तीकरणका लागि आयोजना गरिएको सन्देशमुलक देउडा प्रतियोगितामा बडीमालिका नगरपालिका वडा नं ८ र ९ का स्थानिय महिलाहरुको सहभागिता रहेको थियो । महिलाहरुले देउडा भावमार्फत महिला अधिकार, महिला शसक्तीकरणका कुरा गरेकी थिइन् ।

अनेमसंघका बाजुरा अध्यक्ष कोपिला सिंहको अध्यक्षतामा संचालन भएको कार्यक्रममा अनेमसंघका केन्द्रिय कमिटि सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज माया कुँवर प्रमुख अतिथि रहेकी थिइन्, कार्यक्रममा अनेमसंघका पुर्व केन्द्रिय कमिटि सदस्य मन्देवी ओली, जिसस उपपप्रमुख लाछु सार्की, पत्रकार महिला लगायत स्थानिय महिलाहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन अनेमसंघ बाजुराका सचिव देवु खातीले गरेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!