युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
443 पटक पढिएको

धनगढी : कैलालीको धनगढीमा जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाल विद्यार्थी संघ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा आजदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले उद्घाटन गरे । नेपाल विद्यार्थी संघ कैलालीका सभापति मनिष कुँवरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विशिष्ठ अतिथि सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशवहादुर शाह रहेका थिए ।

धनगढीको फाप्ला मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ऐश्वर्य वहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ । ऐश्वर्य वहुमुखी क्याम्पसले टीकापुर वहुमुखी क्याम्पसलाई आठ विकटले हराउँदै सेमिफाईनलमा स्थान पक्का गरेको छ ।
पहिले ब्याटिङ गर्दै टीकापुरले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा एक सय ५२ रनको योगफल बनायो । टीकापुरका लागि विशाल ऐरले अर्धशतकीय पारी खेल्दै ७३ रन बनाए । यस्तै रोशन साउँदले २४ र अशोक विष्टले १७ रन बनाए । ऐश्वर्यका लागि हिक्मत महरा र सुवाश ऐरले दुई दुई विकेट लिए ।

एक सय ५३ रनको विजय लक्ष्य पछ्याएको ऐश्वर्यले १४ दशमलव ५ ओभरमा दुई विकेट क्षतिमा विजय लक्ष्य पुरा गर्यो । ऐश्वर्यका लागि सुवाश ऐरले अर्धशतकीय पारी सहित ७४ रन बनाउँदा अरुण प्रकाश दानीले अविजित ६४ रनको अर्धतशकीय पारी खेले । टीकापुरका लागि कैलाश भट्ट र हिमाल तिमिल्सीनाले एक एक विकेट लिए । खेलमा ऐश्वर्यका सुवाश ऐर म्यान अफ द म्याच भए । उनले नगद दुई हजार सहित ट्रफी पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!