युनिकोड    राशिफल    एफएम रेडियाे                        
360 पटक पढिएको

बाजुरा– जिल्लाको सदरमुकाम मार्तडीमा रहेको सुदुर पश्चिम बिश्व बिद्यालयको आङ्गिक क्याम्पस बाजुरा क्याम्पसमा गत चैत्र ४ गतेबाट संञ्चालन भएको खेलकुद सप्ताह आज एक कार्यक्रमका बिच समापन गरीएको छ । करिब एक साता सम्म संञ्चालन भएको उक्त खेलकुद सप्ताह कार्यक्रम आज समापन गरीएको बाजुरा क्याम्पसका क्याम्पस प्रमुख रुप बहादुर रौलले जानकारी दिनुभएको छ । उक्त खेलकुद सप्ताहमा भलिबल, बास्केटबल, ब्याटमिन्टन, दौड,सटफुुट, ज्याप्लिङ थ्रो, हाईजङ लङजम्प लगायत बौद्धिक क्षमता अन्तर्गत हाजीरीजवाफ प्रतियोगिता संञ्चालन गरीएका थिए ।

आज एक औपचारीक कार्यक्रमका बिच क्याम्पस प्रमुख रुप. ब. रौलेको अध्यक्षतामा उक्त सप्ताह कार्यक्रम समापन गरीएको हो । उक्त समापन कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकाया रहनु भएको थियो । त्यस्तै बाजुरा क्याम्पस प्राध्यापक संघका अध्यक्ष भिम बिष्ट बिशिस्ट अतिथिको रुपमा रहनुभएको थियो । उक्त समापन कार्यक्रममा नि.बर्तमान क्याम्पस प्रमुख सुरेश पण्डित , क्याम्समा अध्ययन अध्यापन गराउने अन्य शिक्षकहरु र क्याम्पसमा अध्ययनरत बिभिन्न संकायका बिद्यार्थीहरुको उपस्थित रहेको थियो ।

खेलकुद सप्ताह कार्यक्रममा बिजेता भने ब्यबस्थापन संकायका बिद्यार्थीहरु भएका छन् व्यवस्थापन संकायले ८ स्वर्ण १० रजत र ५ कास्य सहित २३ अंक प्राप्त गरी प्रथम भएका हुन त्यस्तै शिक्षाशास्त्र संकायले ७ स्वर्ण ६ रजत ५ कास्य सहित १८ अङ्क प्राप्त गर्दे दितिय भएको छ भने ६ स्वर्ण ४ रजत र ५ कास्य सहित १५ अङ्क प्राप्त गरी मानविकी संकायले तृतीय भएको छ ।कार्यक्रममा प्रथम,दितिय र तृतिय हुने सबै संकाय बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरीएको हो । उक्त खेलकुद समापन कार्यक्रमको संञ्चालन क्याम्पस प्रशासन सहायक मदन राज जैशीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!