युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
77 पटक पढिएको

बाजुराः साइन नेपाल नामक गैरसरकारी संस्थाले विसूको कोसेली स्वरुपमा आठ लाख बराबरको सामाग्री सहयोग गरेको छ । जिल्लाको त्रिवेणी नगरपालिका ६पन्धाराका ६ सय महिलाहरुलाई विसूको कोसेली स्वरुप स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

मानविय सेवामा अनेकौं प्रयास कैलालीको आर्थिक सहयोग र त्रिवेणी नगरपालिकाको समन्वयमा विकट क्षेत्र पन्धारा पुगेर ६ सय महिलाहरुलाई सामाग्री सहयोग गरिएको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले बताएका छन् । सामाजिक कुप्रथालाई सचेतना दिनका लागी साइन नेपालले सुदूरपश्चिम लगायत जिल्लाको त्रिवेणी नगरपालिका र स्वामिकार्तिक गाउँपालिकामा यो कार्यक्रम संचालन गर्दे आईरहेको छ ।

पछिल्लो समय समाजमा छाउपडी प्रथा,महिला हिंसा,बालविवाह , जातिय विभेद लगायतका विषयहरु विकराल बन्दै गईरहका वेला साइन नेपाल नामक गैरसरकारी संस्थाले यसलाई न्युनिकरण गर्न सचेतना सहित महिलाहरुलाई स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।गैरसरकारी संस्था मध्यकै साइन नेपाल मुनाफा रहित एक संस्था हो । सुदूरपश्चिम प्रदेशका डोटी,बझाङ,डडेधुरा र बाजुराका विपन्न परिवारलाई खाद्यन,बालबालिकाहरुलाई शैक्षिक सामाग्री र महिलाहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्दै आएको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले बताएका छन् ।

त्रिवेणी नगरपालिका पन्धारामा ६ सय महिलाहरुलाई एक थान सल,सेनिटरी प्याड,नेलकटर,सावुन ,सेम्फु ,पेन्टि लगायत आठ प्रकारका सामाग्री प्रती एक महिलालाई पर्ने गरी सहयोग गरिएको हो । यस भन्दा पहिला स्वामिकार्तिक गाउँपालिमा खाद्यँन्न सहयोग गरिएको अध्यक्ष जोशीले बताउनुभएको छ ।सामाजिक कुप्रथा सम्बन्धि सचेतना तथा सामाग्री वितरण कार्यक्रममा ९ वटै टोलका महिलाहरुको देउडा प्रस्तुती गरीएको थियो । बिषेश गरी अहिले समाजमा व्याप्त रहेका विषय बस्तुलाई समेटिने गरी देउडा गित,सडक नाटक प्रस्तुत गरिएको हो थियो ।

साइन नेपालका अध्यक्ष भक्तराज जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अथिती त्रिवेणी नगरपालिका उपप्रमुख कमला न्यौपाने रहेकी थिईन् । त्यस्तै कार्यक्रममा ६ नम्मर वडाका वडाअध्यक्ष पारश बुढा , कार्यपालिका सदस्य मानसिंह विक,साइन नेपालका कोषाध्यक्ष मेघराज भट्ट ,प्रेस युनियन बाजुरा निवर्तमान सचिव प्रशान्तराज जोशी ,त्रिवेणी नगरपालिका सचिवालय प्रमुख खेमराज गिरी,त्रिवेणी कृषी शाखा प्राविधिक निर्प गिरी लगायतको सहभागिता रहेको थियो । कार्यपालिका सदस्य मानसिंह विकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन नेपाल प्रेस युनियन बाजुरा सचिव रामबहादुर विकले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!