युनिकोड    राशिफल    एफएम रेडियाे                        
339 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना, बाजुराः जिल्ला सदरमुकाम मार्तडीमा रहेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले अब देखि सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रबाह गर्ने भएको छ । कार्यालयले एक शुभकामना सन्देश जारी गर्दे नँया बर्ष २०८१ साल बैशाख महिनादेखि कार्यालयले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने उक्त सुभकामना सन्देश सूचनामा भनिएको छ ।

नव बर्ष को सम्पुर्ण कृषक महानभावहरुमा सुख,शान्ति,समृद्धि र उतर~उतर प्रगतीको कामना गर्दे कार्यालयले सिमित जनशक्ति र कर्मचारी अभावका बिच पनि जरुरी काम र टाढा तथा नजिकबाट आउने सम्पुर्ण कृषक महानभावहरुको कामलाई सहजता ल्याउनको लागी बिदाको दिनमा पनि सेवा प्रबाह गर्ने जनाइएको छ । विभिन्न कठिनाई भोग्दै जिल्ला सदरमुकाम मार्तडी पुग्नु पर्ने र समयमा काम नहुदा बास वस्नु पर्ने समस्यालाई मध्यनजर गर्दै नँया बर्षदेखि बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने ब्यवस्था मिलाईएको कार्यालय प्रमुख मिन प्रसाद जोशीले बताउनुभएको छ ।

अन्य कार्यालयको भन्दा यस कार्यालयको कामलाई चुस्तदुरुस्त बनाउन सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रबाह गर्ने ब्यबस्था मिलाइएको कार्यालय प्रमुख जोशीको भनाई रहेको छ । विदाको दिनमा पनि सेवा प्रबाह नरोकी लगातार सेवा प्रबाह गर्ने उनको भनाई रहेको छ ।नँया बर्ष वैशाख देखि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गरिने र सार्वजनिक बिदा बाहेकका अन्य दिनमा बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई नियमित गरिने उहाँले बताउनुभयो ।
शुभकामना सन्देश सूचना  यहाँ रहेको छ…

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!