युनिकोड    राशिफल    एफएम रेडियाे                        
295 पटक पढिएको

बिहीबार सोडारीले माओवादी केन्द्र, एमाले, नाउपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद ताराप्रसाद जोशीले समर्थन गरेका थिए। लगत्तै नाउपाका एक पक्षले उनलाई समर्थन नरहेको भन्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन्। पत्र बुझाउनका लागि नाउपाका सांसदहरू प्रदेश प्रमुख कार्यालमै पुगेका थिए।

सोडारीले बुझाएको दाबी पत्रमा नाउपाको तर्फबाट कैलाश चौधरीले हस्ताक्षर गरेका थिए। उनले संसदीय दलको नेताको रुपमा हस्ताक्षर गरेका हुन्। उनले नाउपाको सात जना रहेको पनि त्यहीँ खुलाएका छन्। तर, प्रदेश प्रमुखलाई बुझाएको पत्रमा घनश्याम चौधरीले आफू संसदीय दलको नेता भएको स्मरण गराएका छन्।

उनले कैलाशप्रति संकेत गर्दै अन्य कसैबाट पत्रचार भएको छ भने त्यो किर्ते भएको बताएका छन्।

घनश्यामले कैलाश चौधरी पक्षले दिएको समर्थनलाई गैरसंवैधानिक, गैरकानुनी र संसदीय व्यवस्थाको मर्यादाको विपरीत भएको दाबी गरेका छन्। उनले अर्को पक्षले सोडारीलाई दिएको समर्थन अमान्य भएको जानकारी गराएका छन्।

पत्रमा खुसीराम चौधरी, रामेश्वर चौधरी, इन्दिरा गिरी, लक्ष्मणकिशोर चौधरी र घनश्याम चौधरीको पनि हस्ताक्षर छ।

नाउपामा जारी विवादका बीच केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले आफू निकट कैलाश चौधरीलाई संसदीय दलको नेता चयन गरेकी थिइन्। प्रदेश सभामा नाउपाका ७ सांसद छन्। जसमध्ये श्रेष्ठको पक्षमा दुई जना मात्रै छन्।बिहीबार प्रदेश प्रमुखलाई पत्र बुझाउने पाँचै जना नाउपाका संरक्षक रेशम चौधरी पक्षका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!