युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
350 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स प्रयोग बिहिन भएको छ । एम्बुलेन्स बिग्रेको करिब तिन सातासम्म पनि एम्बुलेन्स संञ्चालनमा आउन सकेको छैन् । एम्बुलेन्स संञ्चालनमा नआँउदा बिरामीहरुलाई समस्या भएको छ । एम्बुलेन्सको लागी मर्मत खर्च नहुँदा एम्बुलेन्स तिन साता देखि थन्किएको अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले बताउनुभएको छ ।

सुचना अधिकारी गिरीले दिएको जानकारी अनुसार अस्पताल बाजुरामा अहिले एम्बुलेन्स मर्मतको लागी खर्च नहुँदा समस्या आएको बताएका छन् । बेलाबेला मर्मत गरिरहँदा खर्च सकिएको र अहिले उक्त एम्बुलेन्स मर्मतको लागी खर्च समेत नहुँदा खाली थन्किएको उनको भनाई रहेको छ । जिल्ला अस्पताल संग अहिले स्रोत छैन एम्बुलेन्स मर्मतको लागी प्रदेश सरकार बाट पनि खर्च नआएका कारण एम्बुलेन्स मर्मतमा समस्या भएको उनले बताएका छन् । एम्बुलेन्स संञ्चालन गर्दा अस्पताले तिन लाख खर्च गर्यो तर एम्बुलेन्सले चालिस हजार मात्रै आम्दानी गर्यो मर्मतका लागी पनि पैशा उठाउन नसक्दा समस्या आएको अधिकारी गिरीको भनाई रहेको छ ।

बिग्रेको एम्बुलेन्स मर्मतको लागी हामी लागीरहेका छौ। एम्बुलेन्स मर्मत गर्न झण्डै एक लाख बढी रकम लाग्ने, एम्बुलेन्स पनि बेलाबेला बिग्रीरहने सोचे अनुसारको काम पनि नहुने,मर्मत गरीरहनु पर्ने हुँदा अहिले मर्मतको लागी खर्च नै नहुँदा एम्बुलेन्स थन्किएको अधिकारी गिरीको भनाई रहेको छ । चाडो भन्दा चाडो सबै संग समन्वय सहकार्य गरी एम्बुलेन्स मर्मत गरेर संञ्चालनमा ल्याइने उनले बताएका छन् । एम्बुलेन्स बिग्रेको लामो समयसम्म पनि संञ्चालनमा आउँन नसक्दा अहिले बिरामी,सुत्केरी तथा गर्भवती महिलाहरुलाई निकै समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!