युनिकोड    राशिफल    एफएम रेडियाे                        
286 पटक पढिएको

बाजुरा – नेपाली काँग्रेसका पुर्व पार्टी सभापति कबिराज पण्डितले आफ्नो जन्मदिनको अवसरमा फलफुल बितरण गरेका छन् । जिल्ला कारागार मार्तडी बाजुरामा रहेका कैदीबन्दीहरुलाई आफ्नो जन्मदिनको अवसरमा पण्डिते फलफुल बितरण गरेका हुन्।जन्मदिनको अवसरमा खाली अन्य फजुल खर्च गर्नुभन्दा कारागारमा बिभिन्न मुद्धामा जेल जिवन बिताईरहेका कैदीबन्धीहरुलाई थोरै भएपनि केहि राहत मिलोस् भन्ने उदेश्यका साथ फलफुल बितरण गरेको पण्डितले बताएका छन् । पण्डितले हरेक बर्ष झै यो बर्ष पनि आफ्नो जन्मदिनको अवसरमा फलफुल बितरण गरेका छन् ।

जन्मदिनको अवसरमा कारागारमा रहेका कैदीबन्दीहरुलाई फलफुल बितरण गर्दे उहाँले कैदीबन्दीहरुलाई  सान्त्वना समेत दिनुभएको छ । उक्त फलफुल बितरण कार्यक्रममा बुढीनन्दा नगरपालिका वडा. नं. ७ का वडाअध्यक्ष अशोक दानी,नेबि.संघ.जिल्ला अध्यक्ष जनक थापा,प्रेश युनियन पुर्व अध्यक्ष प्रेम रौले,नेपाल प्रेश युनियन सुदुरपश्चिम प्रदेश सचिव राजेन्द्र रोकाया,नेपाल प्रेश युनियन बाजुरा  कोषाअध्यक्ष  जनक बोहरा लगायत नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्यहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!