युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
216 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले कृषि ऋृणको ब्याज तथा बाली बीमाको प्रिमियम शुल्क अनुदानका लागी निवेदन पेश गर्न ब्यबसायि कृषकहरुमा आग्रह गरेको छ ।कार्यालयले एक सूचना  जारी गर्दे आर्थिक बर्ष २०८० / ८१ को स्वीकृत कार्यक्रम अनुसार कृषि ब्यबसाय संञ्चालनका लागी लिएको कृषि ऋृणको ब्याजमा अनुदान तथा बाली बीमाको प्रिमियम शुल्कमा अनुदान दिने कार्यक्रम अनुसार कृषि ब्यबसाय संञ्चालन गर्न ऋृण लिई नियमित ब्याज तिरिरहेका ताथ साच्चिकै कृषि ब्यबसया गरिरहेका र बाली बीमा गरी प्रिमियम शुल्क भुक्तानी गरेका कृषि ब्यबसायिहरुले अनुदानका लागी निवेदन पेश गर्न आग्रह गरेको छ ।

 

सुचना प्रकाशित भएको मितिले २१ दिन अर्थात २०८१ जेठ १ गतेसम्म कृषि ज्ञान केन्द्र बाजुरा तथा सम्बन्धित पालिकाको कृषि बिकाश शाखामा तोकिएको ढाँचामा आवेदन पेश गर्न कार्यालयले सुचना मार्फत भनेको छ । ब्यबसायि कृषकहरुले कृषि ऋृणको ब्याज अनुदानका लागी कार्यालयले तोकेको ढाँचाअनुसार रु १० को टिकट सहितको निवेदन,कृषि ब्यबसाय सञ्चालन गर्ने उदेश्यले लिएको ऋृणको संम्बन्धित बैकसंगको सम्झौताको प्रतिलिपि,आर्थिक बर्ष २०८०/८१ को अबधिमा ब्याज बापत तिरेको रकम रकम खुल्ने सिफारीस पत्रसहितको बैंक स्टेटमेन्ट प्रमाणित प्रतिलिपि,फर्मको दर्ता प्रमाणपत्र आर्थिक ,बर्ष २०७९/ ८० को कर चुक्ता प्रमाणपत्र,स्थायी लेखा नम्बरको प्रतिलिपि,कृषि ऋृण लिएर साच्चै कृषि ब्यबसाय गरीरहेको ब्यहोरा खुल्ने सम्बन्धित पालिकाको सिफारिस ,आफुले गरिरहेको कृषि ब्यबसायको फोटाहरु र नाम खाता नंम्बर स्पस्ट बुझिने बैक,चेक भित्री पानाको प्रतिलिप बुझाउन उक्त सूचनामा भनिएको छ ।

 

त्यस्तै बाली बीमाको प्रिमियम शुल्क अनुदानका लागी कार्यालयले तोकेको ढाँचामा रु १० को टिकट,बाली बिमा गरेको पोलीसिको प्रतिलिपि,बाली बिमाको प्रिमियम शुल्क तिरेको रसिद,फर्मको दर्ता प्रमाणपत्र आर्थिक ,बर्ष २०७९/ ८० को कर चुक्ता प्रमाणपत्र,स्थायी लेखा नम्बरको प्रतिलिपि,बाली बीमा गरेर साच्चै कृषि ब्यबसाय गरीरहेको ब्यहोरा खुल्ने सम्बन्धित पालिकाको सिफारिस,आफुले गरिरहेको कृषि ब्यबसायको फोटाहरु र नाम खाता नंम्बर स्पस्ट बुझिने बैक,चेक भित्री पानाको प्रतिलिपि बुझाउनु पर्ने छ ।

 

तोकिएको समयमै सबै ब्यबसायि कृषकहरुले सम्बन्धित कार्यालय कृषि ज्ञान केन्द्र अर्थात पालिकाको कृषि बिकाश शाखामा आउँदो जेठ १ गतेसम्म तोकिएको ढाँचामा आवेदन पेश गर्न निमित्त कार्यालय प्रमुख मिन प्रशाद जैशिले हस्ताक्षेरित गरिएको सूचनामा भनिएको छ ।

सूचना  यहाँ रहेको छ …

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!