युनिकोड    राशिफल    एफएम रेडियाे                        
347 पटक पढिएको

बल बहादुर बोहरा,बाजुराः  जिल्लाको बुढीननदा नगरपालिकामा गएराती आएको अशिना पानीले गहुँबालीमा ठुलो क्षति पुर्याएको छ । हिजो बेलुकी करिब पाँच ,छ बजेतिर आएको अशिना पानीले खेतमा पाकेको गहुँ बालीमा क्षति पुर्याएको हो । करिब तिन चार घण्टासम्म लगातार आएको अशिना पानीले गहुँबालीमा ठुलो क्षेति पुगेको स्थानियले बताएका छन् ।

 

बुढीनन्दा नगरपालिकाको १ ,२ ३,र ४ वडामा अशिना पानीले लगाइएको गहुँ,जौ लगायत तरकारीमा ठुलो असर पुर्याएको छ । बढीजसो ४ नंम्बर वडामा अशिना पानीले क्षति पुर्याएको छ । असिनाले पाक्न लागेको गहुँबाली र तरकारी खेती नष्ट गरेपछि किसान चिन्तित भएका छन्। मेहेनत गरेर खेतमा लगाइएको गहुँ जौ बाली एकाएक अशिना पानीले सखाप पारीदिदा गहुँ जौ बाली उत्पादनमा ह्रास आउँने भन्दै किशानहरु निकै चिन्तित बनेका छन् ।

 

वर्षभरि खानका लागि लगाइएको गहुँबालीमा क्षति पुगेपछि त्हाँका बासिन्दामा भोकमरीको सम्भावना बढेको छ । असिना पानीले गर्दा गहुँ ,जौ,तरकारी र फलफूल खेतमा क्षति पुगेपछि कमाइको स्रोतमा समेत असर परेको उनको छ । खुब मेहेनतका साथ लगाइएको गहुँ,जौ,तरकारी तथा फलmफुल खेती भित्र्याउने बेला अशिना पानीले सखाप पारेको छ ।

 

अशिना पानी मात्रै नभई हावाहुरीले समेत उक्त गहुँ जौ बालीमा ठुलो क्षती गरेको छ । पाक्न लागेको बाली सबै खेतमा ढलेको छ । गहुँका बालामा दाना राम्रो लागेको थियो तर दाना लागेर के गर्नु एक्कासी आएको अशिना पानी र हावाहुरीले गहुँ,जौ बाली ढलेकाले उत्पादनमा कमि आउने किसानहरुले बताएका छन् । यसपाली गहुँबाली राम्रो भए पनि एक्कासी आएको ठुलो अशिना पानी र हावाहुरीले सखाप पार्दा गहुँ जौ उत्पादनमा गिरावट आउँने भन्दै किशानहरुले दुख ब्यक्त गरेका छन् । लामो समयसम्म खडेरी पर्यो गहुँ तर एक्कासी आएको बेमौसमी बर्षा संगै हावाहुरी कारण गहुँ जौ मात्र्रै नभई मुसुरो, खेसारी, केराउ लगायत तरकारी बालीमा समेत ठुलो क्षती पुगेको किशानहरुले बताएका छन् ।

अविरल वर्षासँगै आएको ठूलो असिना पानीले बाजुराका अधिकांश ठाउँमा लगाएको हिउँदे बाली गहुँ, जौ, तरकारी, फलफूल नष्ट पारेको छ । खुब परिश्रम गरेर लगाएको खेती पाक्ने समयमा एक्कासि असिना पानीले सखाप पारेपछि किसानलाई ठुलो चिन्ताको बिषय थपिएको छ । जिल्लाको बुढीनन्दा,बडिमालिका,गौमुल लगायत अन्य पालिकामा पनि हिजो अशिना पानी संगै हावाहुरीले लगाइएको खेतबालीमा असर पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!