युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
344 पटक पढिएको

बाजुराः  बाजुराको अति दुर्गम हिमाली गाउँपालिकामा १ बिछ्याका २५० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री स्कुल ब्याग ,कपि कलम हस्तान्तरण गरिएको छ। अमेरिकामा कर्म थलो बनाउदै आउनु भएका समाजसेवी सवि थापा र ईन्द्र थापा दम्पत्ति बाट संचालित इशा फाउन्डेसनले उक्त बिद्यालयमा सहयोग गरेको हो ।

 

सबै भन्दा दुर्गम र सुविधाको पहुच बाट बच्चित यो ठाउँमा अहिले सम ईशा फाउन्डेसनको पहिलो सहयोग पुगेको र भुगोल र दुर्गम भएका कारण त्यो ठाउँ सम्म पराई मानिसहरु जान आट समेत गर्दैनन् भने लगातार ४ दिनको यात्रा लगाएर सम्बन्धित ठाउँमा पुगि सहयोग हस्तान्तरण भएको छ। फाउन्डेसनले २५० जना नानी बाबू हरुलाई एक लाख पच्चपन हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ। फाउन्डेसनका संस्थापक दिदी सवि थापा ईन्द्र थापा फाउणडर डम्बर कार्की ,दिपा पुन, र सुप्रिया घिमिरे लगाले उक्त सामग्रीको लागि आर्थिक सहयोग गरेका छन ।

 

उक्त सहयोग सामाजिक अभियान्ता लक्ष्मी बोगटि कुवर र रीता शाहीले सम्बन्धित ठाउँमा पुगेर सहयोग हस्तान्तरण गर्नु भएको हो । सहयोग हस्तान्तरण गर्ने सुनौलो अवसर दिएको भन्दै फाउन्डेसन परिवारलाई धन्यवाद समेत ब्यक्त गरेका छन । आज सम यो ठाउँ र बिद्यालयमा कसैको उपस्थिति समेत न भएको ठाउँमा इशा फाउन्डेसनको यति ठुलो सहयोग आउदा बिद्यालय परिवार र वडा परिवार खुसि हुदै फाउन्डेसनलाइ धन्यवाद दिएका छन ।इशा फाउन्डेसले यहाँ मात्र नभएर विगत लामो समय देखि देशका बिभिन्न ठाउँमा भिविन्न समस्यामा सहयोग गर्दै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!