युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
304 पटक पढिएको

बाजुरा- बाजुरा जिल्ला उत्तर पर्व क्षेत्र काे बुढिनन्दा  नगरपालिका को कोल्टी क्षेत्रमा खाने पानीको र बिजुली बत्तीको समस्या बढ्दै गएको छ । खानेपानी पाईपका लाईन बर्खा लागे लगत्तै अविरल बर्षाका कारण समयसमयमा पुरिने हुँदा समस्या आएको हो । बिगतका दिन झै हिजोआज पनि फेरि समस्या थपिएको छ । सरोकारवाला निकायबाट सहि तरिकाले  पहल नहुँदा पनि नागरिकले दुख भोग्नुपरेको हो । पटक पटक कोल्टी क्षेत्रमा पनि खानेपानीको चरम अभाव हुँदै आईरहेको छ । सुदुरपश्चिम  प्रदेशको पहाडी जिल्ला बाजुराको बुढिनन्दा नगर पालिका तथा एरपोर्ट हो बुढिनन्दा नगर पालिका वडा नं १ र २ का स्थानियबाशी र विभिन्न पालिका तथा विभिन्न जिल्लाबाट ब्यापारका लागि निकै गन्तव्य मानिने कोल्टी क्षेत्रका बासीले हिजोआज धितमर्ने गरी पानी पिउन पाएका छैनन् । यहाँ बसोबास गर्ने, होटेल व्यवसायी, विद्यार्थी, कर्मचारी र स्थानीयबासी खानेपानीको चरम समस्यामा छन् । बुढिनन्दा नगरपालिकाको वडा नं १को पिपलडाली दैंयाका धाराबाट  पानी बोकेर प्रयोग गर्नुपर्ने नागरिकको बाध्यता छ । नुहाउन तथा कपडा धुनका लागि  सेर्कोटी कुलो माझकुलोको पानीको प्रयोग हुन्थ्यो त्यो पनि गत हप्ताको २५ गतेको अबिरल बर्षाले गर्दा कुलो भत्किएर पानी छैन । सबैभन्दा धेरै समस्या त कक्षा १२ को परीक्षा चलिरहेको छ।परीक्षा दिने र  पढ्नका लागि आएका विद्यार्थीलाई अझ समस्या भएको बताउनुभयो । पढ्ने र खाना पकाउने समयमा पानी लिन धेरै टाढाका धारामा लाइन बस्नुपरेको विद्यार्थीहरू बताउँछन् । कोल्टी तल्लो बजार स्थित बुढिनन्दा बोर्डिङ स्कुल नजिकैको ट्याङ्कीबाट बजारका  व्यक्तिहरूले मनोमानी ढङ्गबाट ट्याङ्की भित्र फोहोर खुट्टा पानीमा डुबाई लेबुल पाइप ट्याङ्की भित्रबाट जोडेर घरघरमा लिदा अरुलाई समस्या भएको स्थानीय बाशी बताउँ छ्न । नगरपालिकाले यो पटक गत हप्ताको २५ गते परेको अबिरल बर्षाका कारण खानेपानीको समस्या भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!