युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
394 पटक पढिएको

उमेश रोकाया,बाजुराः जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका भित्र निर्माण गरीएका योजनाहरुको काम ७० प्रतिशत काम सम्पन्न ।भएको छ । ।आर्थिक वर्ष २०८०र०८१ का गाउँपालिका विनियोजन गरेका निर्माण योजनाहरु बैशाख मसान्तसम्म करिव अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ । पालिका स्तरीय योजनमा पुर्वाधार बिकासमा पर्ने बिधालय, खानेपानी, सडक, सिचाइ नहर, मन्दिर, सार्बजनिक ठाउँ पाटी पौवा लगायत विभिन्न ठाउँमा आवश्यक अनुसार वडा भित्रका ५ वटै वडामा जनता माग अनुसार रकम विनियोजन गरिएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले जनाएका छन।

 

पालिका अन्तर्गतका बिकास योजना गुणस्तरीय बनाउन पालिका कर्मचारी तथा जनप्रतिनिधिहरु स्थलगत रूपमा अध्यन गरेर मात्र भुक्तान दिने काम गरिएको छ। त्यति मात्र नभएर आवस्यकता अनुसार भवन मात्र निर्माणकार्य नहेरी जनताले प्रत्येक्ष लाभान्वित कति हुने त्यसमा महत्त्वपूर्ण काम ख्याल गरेर हेरफेर गर्ने निरन्तर दिएको छ। दुर्गम पालिका भएको कारणले अलि बिकास तलमाथि हुन आएको छ। पछिल्लो समयमा बिकासका निकै फट्को मारेको छ।

 

अहिलेसम्मकै जति निर्माण भनेका निर्माण संरचनाहरु छन। सरकारी मापदण्ड अनुसार सबै बनाएको छ। त्यसमा ढुक्क भएर काम भएको हुँदा संतोषजनक भएको छु। सबै वडा टोलमा त्यहाँका समस्या बुझेर आफ्नो पहिलो प्राथमिकता आधारमा योजना दिइरहेका छौँ। आफ्नो जति जनता संग गरेका बाचा सबै गर्न नसके पनी लगभग बिकासका काम भएको महसुस गरेको छु। अरु काममा पनि सक्दो सहयोग गर्ने प्रयास रहेकोे अध्यक्ष रोकायाले जनाएका छन।

 

गाउँपालिका योजनाहरु अहिलेसम्म ७० प्रतिशत जति निर्माण गर्ने काममा सफल भएका छौँ। पहिलो वर्ष भन्दा यो वर्ष राम्रो संगै गुणस्तर निर्माण योजना काम भैरहेका छन। जसले गर्दा अहिले योजना काम चाप धेरै घटेको देखिन्छ। त्यसका कारणले विभिन्न बिकासकाहरु स्थलगत योजनाको अनुगमन कार्य पनि त्यतिकै प्राथमिकता दिएको छ। हाम्रो र राम्रो गुणस्तर योजनाका कामहरू बनाउनका लागि आफू लागिपरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकायाले बताएका छन।

 

अहिलेसम्म निर्माण योजनाका जतिसक्दो छिटो निर्माण गर्न उपभोक्त समितिलाई भनिएको छ। निर्माणकार्य भैरहेको कामहरू जेष्ठ मसान्तसम्म सम्पन्न गरि भुक्तानी गर्न निर्माण उपभोक्त समितिहरु लाई समेत आग्रह गरेका छौँ। बिकास काम मात्र नभई अन्य कार्यालय बाट गर्नसक्ने काम पनि तिव्र रूपमा अगाडि बढाएको छ। योजना प्राबिधिक मापदण्डअनुसार भौतिक पुर्वाधार बिकास मध्यनजर राखेर काम निरन्तरता दिइरहेको अधिकृत रोकायाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!