युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
841 पटक पढिएको

बाजुराः  नेकपा एमाले प्रदेश कमिटि सदस्य भरत बहादुर बुढाले एमाले प्रदेश कमिटि सदस्य पदबाट राजिनामा दिएका छन् । उनले आज एक प्रेस बिज्ञप्ती मार्फत प्रदेश कमिटि सदस्य बाट राजिनामा दिएको सबैमा जानकारी गराएका छन् । नेकपा एमाले पार्टीमा रहि पार्टीले तोकेका जिम्बेवारी बहन गर्दागर्दे पनि बिभिन्न समयमा आफ्नो ब्यक्तिगत तथा सामाजिक जीवनमा दखल पुर्याउने गरी  पार्टी  नेतृत्वबाट निराधार आरोप लगाइएका कारण आफुले नेकपा एमाले पार्टीको साधारण् सदस्य समेत नरहने गरी नेकपा एमाले प्रदेश कमिटी सदस्य पदबाट राजीनामा दिएको प्रेस बिज्ञप्ती मार्फत भनेका छन् ।

बाजुरेली नागरीकको मुहार फेर्न बिकासमा समृद्धि ल्याउन,सुशासन कायम गर्न ,जवाफदेहि उत्तरदायित्व बहन गर्दे राजनितिक यात्रा थालनी गरेको थिए । नेकपा माओवादीले थालनी गरेको १० बर्षे जनयुद्धमा एउटा कुसल पार्टी सिपाहीको रुपमा काम गर्दे आएको सबैलाई अवगत नै छ । देश र जनताको हितका लागी लामो समयसम्म बिभिन्न तह र तप्कामा रहि कम्युनिष्ट आन्दोलनलाई सार्थक बनाउन आफु सधै लागी परेको थिए । नेपाली जनताको लामो संर्घस पश्चात २०६२/६३ को जनआन्दोलन पछि प्राप्त भएको संघिय लोकतान्त्रिक पद्धतिलाई आत्मसाथ गर्दे गर्विलो इतिहास बोकेका दुई कम्युनिष्ट पाटी एमाले र माओवादी केन्द्रको एकिकरण पश्चात आफु नेकपाको जिल्ला कमिटी सचिव हुुदै नेकपा एमाले पार्टी सचिव र नेकपा एमाले जिल्ला कमिटी उपाअध्यक्षको हैसियलतले आफ्नो जिम्बेवारी सम्पन्न गरे तर पनि पार्टीको लागी आफुले राम्रो गर्दागर्दे पनि एमालेका पार्टीबाट आफुलाई निराधार आरोप लगाइयो,बिभिन्न लाल्छना लगाउने प्रवृतिको हाबी भयो,त्यसकारण वाक्क दिक्क भएर राजिनामी बुझाउनु पर्यो उनले बिज्ञप्ती मार्फत लेखेका छन् ।

एमाले पार्टीको नेतृत्व तह समग्र बिकाश निमार्ण तथा समृद्ध बाजुराको परिकल्पनामा लाग्नु साटो ब्यक्तिगत स्वार्थ,नाताबाद,कृपावाद,र अधिनायकबाद तर्फ पार्टी उन्मुख भयो,सोझासाझा कार्यकर्तालाई प्रयोग गरी ढुंगा मुडा ,गुण्डागर्दी गराउने गरेको बेरोजगार युवा,युवती नेताहरुलाई बेबास्ता गर्दे नेकपा एमालेका नेताहरु निजि स्वार्थमा लुब्ध भएको कारण अन्ततह नेकपा एमाले पार्टी नितिगत भन्दा नेतागत रुपमा परिचालन भएको र निति बिधि,बिधान र कम्युनिष्टको सिद्धान्त बिपरीत क्रियाकलाप भईरहेको हुँदा आफुले नेकपा एमाले  पार्टीको साधारण सदस्य समेत नरहने गरी आजकै दिनबाट नेकपा एमाले प्रदेश कमिटी सदस्य पदबाट राजीनामा दिइएको र स्वतन्त जिवन बिताउने बिज्ञप्ती मार्फत भनेका छन् ।

बिज्ञप्ती यहाँ रहेको छ …

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!