युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा ५.३ म्याग्निच्युड भुकम्पको धक्का | बाजुरामा चौतारी र युनियन अलग अलग भिड्दै, के केन्द्रले कारवाही गर्ला त ? | बाजुरामा चौतारी र युनियन अलग अलग भिड्दै, के केन्द्रले कारवाही गर्ला त ? | पत्रकारितामा राजनिति, महासंघको चुनावमा छुट्टाछुट्टै गठबन्धन | कर्णालीकी कोइली– इब्सल सञ्जाल | उपनिर्वाचनले बाजुरामा स्वच्छता, शान्त र निश्पक्षताको सन्देश दिएको एमाले बाजुरा धारणा | नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि |
134 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा जिल्ला सदरमुकाम मार्तडीमा गत बैशाख २८ गतेदेखि संञ्चालनमा रहको “बहसमा बार्जु,बाजुरा महोत्सव”२०८१ मा मंगलबार चर्चीत गायिका ज्योती मगरको प्रस्तुति रहने भएको छ ।मंगलबार चर्चित गायिका मगर संगै (हास्यकलाकार) गुड्डु वली (बाजुरेली बज्यै) र मोडेल राजेश (पायल) बि.क. लगायतको बेजोड प्रस्तुती रहने आयोजक सुदूर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ ।

आयोजकले दिएको जानकारी अनुसार सोमबार कार्यक्रममा चर्चित लोकदोहोरी गायक रामजी खाण,गायिका शोभा थापा,गायिका बिमला थापा लगायत अन्य स्थानिय कलाकारहरुका बेजोड प्रस्तुति रहेको बताइएको छ ।भने महोत्सवको बाह्रौ दिन मंगलबार चर्चित गायिका ज्योती मगर, (हास्यकलाकार) गुड्डु वली (बाजुरेली बज्यै) मोडल राजेश (पायल) बि.क. लगायत अन्य स्थानिय कलाकारका बजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

जिल्लाको कला साहित्य र स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नको निमित्त गत बैशाख २८ गतेदेखि महोत्सव संञ्चालन गरीएको प्रतिष्ठानका अध्यक्ष हर्क खडायतको भनाई रहेको छ ।महोत्सवमा चित्रमा बाजुरा फोटो प्रर्दशनी,देउडा लाइफ,स्थानिय झाँकी प्रर्दशन,गजल उत्सव,साहित्य साँझ,कृषि उत्पादन,जडिबुटी,बाजुराको सांस्कृतिक तथा राजनितिक ईतिहास बिषयक कार्यपत्र प्रस्तुत,बाजुराको बिकाश,पद र पुहँचको असर लगायत स्रष्टा,सर्जक,उद्यमी,सामाजिक अगुवा र युवा नेतालाई सम्मान कार्यक्रम रहने आयोजक सुदुर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!