युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
70 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा जिल्ला सरमुकाम मार्तडीमा गत बैशाख २८ गतेबाट संचालनमा रहको “बहसमा बार्जु,बाजुरा महोत्सव”२०८१ मा महोत्सवको अन्तिम दिन अर्थात भोली शनिबार चर्चीत गायक चक्र बमको प्रस्तुति रहने भएको छ ।

शनिबार गायक बम संगै गायक (हास्यकलाकार) किरण थापा,(डान्सर) झरना,शोनु, र समिक्षा लगायतको बेजोड प्रस्तुती रहने महोत्सव सांस्कृतिक सयोजक राजेश पायल बि.क.ले जानकारी दिएका छन् ।सयोजक बि.क.ले दिएको जानकारी अनुसार शुक्रबार  आज कार्यक्रममा चर्चित गायक दुर्गेश थापा, गायक राजेन्द्र बाजुरेली,लक्ष्मी नेपाली र जनवादी गायक हिमशिखर सि.लगायत अन्य स्थानिय कलाकारहरुका बेजोड प्रस्तुति रहेको उनले बताए ।शनिबार महोत्सवको अन्तिम दिन चर्चित गायक चक्र बम, (हास्यकलाकार) किरण थापा,(डान्सर) झरना,शोनु, र समिक्षा लगायत अन्य स्थानिय कलाकारका बजोड प्रस्तुती रहने सयोजक बि.क.को भनाई रहेको छ ।

 

जिल्लाको कला साहित्य र स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नको निमित्त महोत्सव संञ्चालन गरीएको प्रतिष्ठानका अध्यक्ष हर्क खडायतको भनाई रहेको छ ।महोत्सवमा स्रष्टा,सर्जक,उद्यमी,सामाजिक अगुवा र युवा नेतालाई सम्मान कार्यक्रम रहने आयोजक सुदुर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ ।महोत्सव यहि जेठ १२ अर्थात भोलीसम्म सञ्चालनमा रहने आयोजक सुदूर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!