युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
319 पटक पढिएको

महेश कार्की,बाजुराः  विभिन्न सेवा दिने गरि कोल्टीमा संचालन भएको तीन दिने निशुल्क स्वास्थ शिविर आज सम्पन्न भएको छ ।कोल्टी अस्पताल, बुढीनन्दा नगरपालिका, एकएक पाईला नेपाल र गेटा अस्पताल धनगढीको संयुक्त आयोजनामा यो शिविर संचालन गरिएको थियो । शिविरमा नाक,कान,घाँटी,आँखा र दाँत समन्धी रोगको निशुल्क सल्यक्रिया, विशेषज्ञ सेवा सहित उपचार भएको एकएक पाइला नेपालका प्रशासन ब्यबस्थापक आशोक पाण्डेले जानकारी दिनु भएको छ ।

कोल्टी अस्पतालमा तीन दिन सम्म संचालन भएको शिविरमा बाजुरा जिल्ला लगायत छिमेकी जिल्ला हुम्ला ,मुगु र कालिकोटका जनताले सेवा लिएको कोल्टी अस्पतालका प्रमुख रन्जित शाहले बताउनु भएको छ । आर्थिक अवस्था कम्जोरका कारण उपचार गराउन समस्यामा परेका जनता लाई सेवा दिने उदेश्यले यो शोविरको आयोजना गरिनुका साथै एकएक पाईला फाउन्डेसन र बुढीनन्दा नगर पालिका बीच भएको सम्झौता अनुसार पाँच बर्ष सम्म प्रतेक बर्ष पनि शिविरको आयोजना गर्ने बुढीनन्दा नगर पालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताउनु भएको छ ।

 

शिविरमा १७ सय ११ जना विरामीले नाम दर्ता गएका थिए भने २ हजार १ सय २९ प्रकारको सेवा प्रदान गरिएको एक एक पाईला फाउन्डेसनका ब्यबस्थापक आशिष भट्टराई बताउनु भएको छ । १ सय ६८ जना विरामीको अँखाको मोतिविन्दु सल्यक्रिया भएको छ भने १ हजार १ सय ३६ जना बिमारीले अँखाको उपचार सहित औसधि वितरण गएको स्वास्थ साखा प्रमुख ओमजङ्ग शाहिले जानकारी गराउनु भएको छ ।शिविरमा ३ सय ७२ जना दातका बिमारीको उपचार गरिएको थियो भने १ सय ८० जनाको दात निकाल्ने काम भएको अस्पतालले जानकारी गराएको छ ।

नाक,कान र घाँटी सम्बन्धि ६ सय २१ जना विमारी लाई चेकजाँच गरेर औसधि वितरण गरिएको र २० जना कानका विमारीको अप्रेसन भएको शिविरका प्रमुख डाक्टर रवि सुवाल ले जानकारी दिनु भएको छ ।घर नजिकै जटिल विभिन्न रोगको निशुल्क उपचार ,सल्यक्रिया र औसधि पाइदा स्थानीय वासी खुसी भएका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!