युनिकोड    राशिफल    एफएम रेडियाे                        
367 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुरा / महोत्सवको अन्तिम दिन अर्थात आज सुदुरपश्चिको चेलो चर्चित मोडल तथा गायक चक्र बमले “बहसमा बार्जु,बाजुरा महोत्सव”मा शनिबार आफ्नो प्रस्तुती मार्फत महोत्सवको माहोल रौनकता थपेका हुन्। ।  गायक बमले आफ्ना आवाजमा सजिएका चर्चित गितहरु गाएर महोत्सवको माहोलमा रौनकता थपिदिएका हुन्।बिभिन्न देउडा गित लगायत डिजे,अनि डोटेली,हुड्क्यौली गित गाएका बमले महोत्सवको अन्तिम दिन आज महोत्सवमा दर्शकहरुलाई मनोरञ्जन गराएका हुन् ।


थापाले आफ्ना चर्चित गितहरु भन साली,मेरा माया पटपटानी,जाँडको झोल,ओ मेरी भाउजु , नाँच भुन्टी नाँच,लगायतका दर्जनौ महोत्सवको माहोल तताएका हुन् । प्रस्तुती दिनको लागी स्टेज उक्लेका बमले बाजुराको साँझपखको चिसो मौषमलाई न्यानो पार्दे आम दर्शक हरुलाई नचाएर माहोल तताएका हुन् । गायक बमले प्रस्तुती दिदै गर्दा स-साना बालबालीका देखि युवाहरु हुदै बुढापाखाहरु पनि स्वर स्वर मिलाउँदै गाउँदै नाचेका थिए।


गायक बमको प्रस्तुती हेर्नको लागी दर्शकहरुको घुँइचो लागेको थियो । युवा पुस्तामा सर्वाधिक रुचाईएका गायक बमले बाजुरा महोत्सवमा दर्जनौ गितहरु सुनाएर आम दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका हुन् । गायक बमले प्रस्तुती दिर्दै गर्दा स्टेशजमै गएर नाच्ने ससाना बालबालीको भिड लागेको थियो । देश मात्रै नभई अन्तराष्ट्रिय स्तरसम्म आफ्नो नाम कमाउँन सफल गायक तथा मोडेल बमले आज बाजुरा महोत्सवमा आफ्नो प्रस्तुती मार्फत महोत्सवमा रौनकता थप्नुभएको हो ।

सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा जिल्ला सरमुकाम मार्तडीमा गत बैशाख २८ गतेबाट संचालनमा रहको “बहसमा बार्जु,बाजुरा महोत्सव”२०८१ मा आज गायक बम संगै गायक राजेन्द्र बाजुरेली, हास्यकलाकार किरण थापा,डान्सर झरना,शोनु र समिक्षा लगायत अन्य स्थानिय कलाकारहरुले आफ्ना प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!