युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
200 पटक पढिएको

बाजुरा— जिल्ला कारागारमा कैदिहरु बिच बिवाद हुँदा एक जना कैदी माथि कुटपिट भएको छ । जिल्ला कारागार बाजुरामा कैद भुक्तान गरिरहेका त्रिवेणी नगरपालिका ९ का तुलाराम थापा माथि कुटपिट भएको हो । आइतबार बिहान मात्र सामान्य भनाभनमै कैदीहरुको एक समुहबाटै उनि कुटपिट भएका छन ।

जेल भित्र रहेका करिब १०।१२ जना कैदीको समूह मिलेर आइतबार बिहान उनलाई बिना कारण निर्घात कुटपिट भएको पिडीतले बताएका छन । “म पहिले बाजुरा थिए फेरि डडेल्धुराबाट बाजुरा कारागार आएको ४ महिना भयो, म माथि पटकपटक धम्की आइरहन्थ्यो तर निर्घात कुटपिट भएको यो पहिलो घटना हो पिडित थापाले गुनासाे गरेका छन्।” कुटपिटपछि शरीरको पिठ्यु , हात, घाटीमा चोट लागेको बताएका छन् ।

आफुले कुनै गल्ती नगर्दा पनि एक आपसमा समूह बनाएर कुटपिट गरेको पिडित थापाले आरोप लगाएका छन् । आफूमाथि कुटपिटको घटना सामान्य अवस्था भएपछि मात्रै कारागारको आन्तरिक प्रशासन आएर मिल्नुपर्छ भन्ने कुरा गरेको बताए ।जेलभित्र आफूमाथि कैदीबाटै निर्घात कुटपिट हुदाँसम्म पनि अहिलेसम्म उपचार पनि गर्न नपाएकोे र न्यायको लागि कारागार प्रसाशनसँग हारगुहार गर्दापनि वास्ता नगरेको आरोप पिडित कैदी थापाले लगाएका छन् । आफूमाथि कुटपिट हुँदा कारागारले वास्ता नगरेपनि न्यायका लागि कानुनी प्रक्रियामा जाने उनले बताए । आफूमाथि भएको कुटपिटको घटनापछि आफूले तत्काल उपचार गर्न पाउनुपर्ने र कुटपिट गर्नेमाथि कारवाहीको माग पिडित कैदी थापाले गरेका छन् । पछिल्लो समय जेलभित्र कामजोरलाई हेप्ने,मनोमानी गर्ने तथा अनैतिक क्रियाकलाप हुने गरेको आरोप कैदी थापाले लगाएका छन् ।

यस बिषयमा बाजुरा कारागारका निमित्त जेलर हंस बहादुर बोहराले कुटपिटको घटनामा आफूलाई कुनै जानकारी नभएको र कारागार प्रशासनमा अहिलेसम्म कुनै निवेदन पनि नआएको बताएका छन् । घटनाको बारेमा आफूले बुझेर छानविन हुने जेलर बोहराले बताए ।

यता प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले कुनै जानकारी नआएकाले घटना बुझ्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!