युनिकोड    राशिफल    एफएम रेडियाे                        
299 पटक पढिएको

बाजुराः जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले केरा खेती क्षेत्र बिस्तार कार्यकम्रमको लागी कृषक महानभावहरुमा निवेदन पेश गर्न आग्रह गरेको छ ।ज्ञान केन्द्र बाजुराले एक सूचना जारी गर्दे निवेदन पेश गर्न भनेको हो ।

आर्थिक बर्ष २०८० / ८१ को स्वीकृत कार्यक्रम अनुसार बाजुरा जिल्लाको साँफे-मार्तडी ,कोल्टी- कवाडी सडकखण्ड, कर्णली -करिडोर सडकखण्ड तथा बिभिन्न शाखा सडकको छेउछाउ र अन्य केरा खेती हुने स्थानमा स्थानीय केरा खेती लाई प्रर्वद्धन गर्ने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरीने हुँदा केरा खेती गर्न चाहने कृषकलाई कार्यालयले सूचना मार्फत निबदेन पेश गर्न भनेको हो ।

न्युनतम ५० बोट स्थानीय केरा रोप्ने कृषकलाई अधिकतम प्रतिबोट रु. ३० का दरले केरा रोपे वापत नगद अनुदान उपलब्ध गराउने पनि कार्यक्रम रहेकोले स्थानीय केरा रोपेका र रोप्न चाहने कृषकले यहि जेठ २७ गतेसम्म जिल्ला कृषि ज्ञान केन्द्र वा आफ्नो पालिकाको कृषि विकाश शाखामा निवेदन पेश गर्न भनेको छ ।

निवेदन पेश गर्दा कार्यालयले तोकेको ढाँचामा रु. १० को टिकट सहितको निवेदन,नेपाली नागरीकताको प्रमाणपत्रको प्रतिलिपि,केरा रोपेकाहरुले केरा रोपेको फोटा,नाम खाता नम्बर स्पस्ट बुझिने बैंक भित्री पानाको प्रतिलिपि,र रोपेको केराको बोट संख्या खुल्ने सम्बन्धित वडा कार्यालय वा कृषि शाखाको सिफारिस पेश गर्न निमित्त कार्यालय प्रमुख भूमिराज उपाध्यायले हस्ताक्षेरित गरेको सूचनामा भनिएको छ ।

सूचना यहाँ रहेको छ ….

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!