युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
327 पटक पढिएको

बाजुरा : बाजुराको बुढिनन्दा नगर पालिका वडा नम्बर ४ मा आल्लो भागो प्रशोधन उद्योग संचालन आएको छ । स्थानीय उत्पादन लाई बजार बजारीकरण गरेर स्थानीयको आर्थिक अबस्थामा सुधार ल्याउने हेतुले यो अदानसिंह आल्लाे भागो प्रशोधन उद्योग संचालनमा सन्चालक अदानसिंह रोकायाले बताएको छन ।

बुढीनन्दा नगरपालिकाका कुरु ,घोडाकोट , तलिगोठी, नुरि, भुलेना, अगाउपानि ,डिमरपानी,लमालबाड र गेडेगाउँ लगायतका क्षेत्रमा अल्लो र भागो प्रयाप्त मात्रा उत्पादन हुने भए पनि यो भन्दा अगाडी विभिन्न ठेकेदार मार्फत जिल्ला बाहिर लिएर प्रशोधन गरेर बजारीकरण भैरहेको थियो भने अहिले बुढीनन्दा नगरपालिकाको सहकार्यमा बैकल्पिक उर्जा प्रशोधन केन्द्र ग्रामीण जीविकाेपार्जनका लागि नविकरणय उर्जा ,कृषि खाद्य प्रणाली का लागि आयोजना ले मेसिन उपकरण सहयोग गरेकाे छ। यस आल्लाे भाेगो प्रशाेधन उद्योग संचालन ल्याएको संचालक रोकायाले बाताएका छन ।

अल्लो र भागो बाट कपाड,टोपि,जुत्ता ,झोला, लगायतका सामाग्री उत्पादन हुने भएका छ्न । पछिल्लो समय भागो र अल्लोका सामाग्री हरुको बजारमा माग बढन थाले पछि यसलाई व्यावसायिक रुपामा फोम संचालनमा आएको हो । संचालक रोकयाका अनुसार पहिले यहाँको कच्चापदार्थले मुल्य नपाउने ,बिक्रि नहुने समस्याले किसानले अल्लो भागो खेती समेत गर्न छोडेका थिए अब गाउँमै आफ्नो उत्पादन आफैले लगाउन पाउने भए पछि स्थानीय खुसी बनेका छन । यस्ले प्रत्यक्ष रुमा गाउँमा गरिवा, महिला , युवा युवातिहरु गाउँमा घर बेरोजगार बसेका सम्पूर्ण आमा बुबा लाई बिदेशमा भन्दा स्वदेशमै रोजगारी हुने दिने गरि यो आल्लाे भाेगो प्रशोधन उद्योग संचालन मा ल्याकाे हो । यो उद्योग बाट आज भोलि करिब ६/७ जना लाई रोजगारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!