युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
36 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  अमेरीका निवासी समाजसेवी द्धय दम्पती ओन्चु शेर्पा र मिना गगुरुङ शेर्पाको आर्थिक सहयोगमा जिल्लाको बुढीननन्दा नगरपालिका वडा.नम्बर २ स्थित बुढीनन्दा आधारभुत बिद्यालयका ३० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाइ स्कुल ब्याग र स्टेसनरी सामाग्री बितरण गरीएको छ । नेपाली काङ्ग्रेस कि नेतृ सामाजिक अभियान्ता रीता शाहिको अनुरोधमा अमेरीका निवासी द्धय दम्पती ओन्चु शेर्पा र मिना गगुरुङ शेर्पाको आर्थिक सहयोगमा स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको सामाजिक अभियान्ता रीता शाहीले बताउनु भएको छ ।

विपन्न तथा जेहेन्दार ३० जना विद्यार्थीलाइ स्कुल ब्याग र स्टेसनरी सामाग्री कापि कलम हस्तान्तरण गरिएको छ। देशभरका विभिन्न जिल्लामा सहयोग गर्दै आउनु भएका समाजसेवी द्धय दम्पती शेर्पाको आर्थिक सहयोगमा बुढीनन्दा आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई केहि सहयोग पुगोस् भन्ने उदेश्यका साथ उक्त सामाग्री बितरण गरीएको हो । नेपाली काँग्रेसकी नेतृ तथा सामाजिक अभियान्ता रीता शाहीले उक्त सामाग्री बितरण गर्नुभएको हो । दुर्गम तथा पिछडीएका ठाउँका बिद्यार्थी भाई बहिनीहरुको सहजताको लागी आफुले समन्वय सहकार्य गरी उक्त सामाग्री बितरण गरीएको अभियान्ता शाहीले बताएकी छन् ।

बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुको लागी स्कुल ब्याग र स्टेशनरी सहयोगको लागी आर्थिक सहयोग गरीएको प्रति र आफुलाई त्यहाँसम्म सामाग्री पुगेर बितरण गर्ने अबसर दिएको प्रति अभियान्ता शाहीले सहयोगीदाता द्धय दम्पती शेर्पा परिवारलाई धन्यबाद दिएकी छन् । उहाँको आर्थिक सहयोगमा बिद्यार्थीहरुलाई सामाग्री बितरण गर्दा खुसी लागेको र बिद्यार्थी भाईबहिनीहरुको अनुहारमा पनि खुसी छाएको शाहीले बताइन् । बिद्यार्थीहरुले पनि ब्याग र स्टेनरी सामाग्री पाउँदा हर्षित भएका छन् ।


बिद्यालयका शिक्षक,शिक्षिका,अभिभावक,वडाका प्रतिनिधि लगायतको उपस्थितमा उक्त सामाग्री बितरण गरीएको सामाजिक अभियान्ता रीता शाहीले जानकारी दिनुभएको छ । बिद्यालयका बालबालीकाहरुलाई सहयोग गरी दिएको प्रति बिद्यालयका शिक्षक,शिक्षिका,अभिभावक लगायतले समाजसेवी द्धय दम्पती शेर्पा परिवारलाई धन्यबाद दिएका छन् ।फेरी पनि उहाँको यस्तै उदाहरणिय कार्य अगाडी बढ्दै जाओस भन्दै शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!