युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
27 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  यु.के निवासी समाजसेवी पुष्पा राईको आर्थिक सहयोगमा जिल्लाको बुढीनन्दा नगरपालिका कोटिलामा रहेको बागेश्वरी आधारभुत बिद्यालयका कक्षा १ का २५ जेहेन्दार विद्यार्थीलाइ स्कुल ब्याग र स्टेसनरी सामाग्री बितरण गरीएको छ ।आज एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेस कि नेतृ सामाजिक अभियान्ता रीता शाहिले बागेश्वरी आधारभुत बिद्यालय कक्षा १ मा अध्ययनरत २५ जना बिद्यार्थिहरुलाई स्कुल ब्याग र स्टेशनरी सामाग्री  बितरण गर्नुभएको हो । सामाजिक अभियान्ता शाहीको पहलमा यु.के निवासी पुष्पा राइको आर्थिक सहयोगमा उक्त स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको अभियान्ता शाहीले जानकारी दिनुभएको छ ।

आज भन्दा केहि समय पहिला पनि उक्त बिद्यालयमा अध्ययनरत ४० जना बिद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको थियो भने फेरी पनि बिद्यालयमा कक्षा १ मा अध्ययनरत २५ जना ससाना बिद्यार्थीहरुलाइ स्कुल ब्याग र स्टेसनरी सामाग्री कापि कलम हस्तान्तरण गरिएको छ।अहिले छुटेका बिद्यार्थिहरुलाई फेरी अर्को चरणमा सामाग्री बितरण गरीने सामाजिक अभियान्ता रीता शाहीले बताएकी छन् । विगत लामो समय देखि देशभरका विभिन्न जिल्लामा सहयोग गर्दै आउनु भएकि समाजसेवी राइले बाजुरामा यो भन्दा पहिले पनि धेरै पटक विभिन्न क्षेत्रमा सहयोग गरिसक्नु भएको छ ।भने फेरी पनि सामाजसेवी राईले कोटिलाका बागेश्वरी आधारभुत बिद्यालयमा अध्ययनरत २५ जना जना बिद्यार्थी भाईबहिनीहरुलाई केहि सहयोग पुगोस् भन्ने उदेश्यका साथ स्कुल ब्याग र स्टेशनरी सामाग्री सहयोग गर्नुभएको छ ।

बागेश्वरी आधारभुत बिद्यालय कोटीलाका २५ जना बिद्यार्थीहरुलाई नेपाली काङ्ग्रेस कि नेतृ तथा सामाजिक अभियान्ता रीता शाहिले स्वयम् आफै त्यहाँ पुगेर स्कुल ब्याग र स्टेशनरी सामाग्री हस्तान्तरण गर्नुभएको हो । बिद्यालयमा अध्ययनरत स-साना बिद्यार्थीहरुलाई केहि सहजता मिलोस् भन्ने उदेश्यका साथ समाजसेवी पुष्पा राईको आथिक सहयोगमा आफुले बिद्यार्थी भाई बहिनीहरुलाई सामाग्री बितरण गरेको अभियान्ता शाहीले बताएकी छन् । आफुले क,ख अक्षर चिन्न सुरु गरेको बिद्यालयका स-साना बिद्यार्थी भाईबहिनीहरुलाई सामाग्री बितरण गर्न पाउँदा खुसी लागेको शाहीले बताएकी छन् । साथै सामाग्री बितरण गर्ने अबसर दिनुभएकोमा समाजसेवी पुष्पा राईलाई अभियान्ता शाहीले धन्यबाद दिएकी छन् ।

ब्यबस्थापन समिति , बिद्यालयका अन्य शिक्षक,शिक्षिका,अभिभावक लगायतको उपस्थितमा उक्त स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको सामाजिक अभियान्ता रीता शाहीले जानकारी दिनुभएको छ । बिद्यालयका ससाना बालबालीकाहरुलाई सहयोग गरी दिएको प्रति बिद्यालयका शिक्षक,शिक्षिका,अभिभावक लगायतले समाजसेवी पुष्पा राईलाई धन्यवाद दिएका छन् ।साथै उक्त सामाग्री बितरण गर्न सहयोग गर्ने अभियान्ता शाहीलाई पनि बिद्यालय परिवारले धन्यबाद दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!