युनिकोड    राशिफल    एफएम रेडियाे                        
305 पटक पढिएको

बाजुराः बाजुरामा चरेस सहित दुई जना पक्राउ परेका छन् । आईतबार कैदीबन्दीलाई भेट्न आएका दुईजनालाई चाउचाउको खोलमा राखिएको चरेश सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताएका छन् ।

डिएसपी गिरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका वडा.नम्बर.५ बस्ने बर्ष २५ का प्रेम थापा र सोही वडा बस्ने बर्ष २१ लक्ष्मण थापा रहेको गिरीले बताए । पक्राउ परेका प्रेम थापा जिल्ला हुलाक कार्यालय टाँटेका करार कर्मचारी समेत हुन् । दुबै जनालाई हिजो दिउँसो चाउचाउको खोलमा प्वाल पारेर राखेको अबस्थामा खानतलास गर्दा २.९८ ग्राम चरेस सहित पक्राउ गरीएको गिरीले बताएका छन् ।

चरेश फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिई हिरासतमा राखिएको बताइएको छ । कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई अवैध रुपमा कारागारमा चरेश ओसार पसार गर्न खोज्ने दुबै जनालाई आज बाजुरा जिल्ला अदालतमा मुद्धा दायर गरी म्याद थप गरिने प्रहरी नायव उपरिक्षक गिरीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!