युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
295 पटक पढिएको

उमेश रोकाया,बाजुरा/  जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ३७ करोड ५३ लाख ५४ हजार बजेट विनियोजन पेश गरेको छ।

सोमबार बसेको हिमाली गाउँपालिकाको दोस्रो गाउँ सभा तथा चौधौं अधिवेशन मार्फत उपाध्यक्ष राजकला सार्कीले बजेट प्रस्तुत गरेकी हुन्। आर्थिक वर्ष २०८१र०८२ का नीति तथा कार्यक्रम कार्यान्वयनको गर्नका लागि अनुमान बजेट पेश गरिएको हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताएका छन। संघीय सरकारबाट हस्तान्तरित शसर्त अनुमान रु। १३ करोड २४ लाख ७० हजार प्रदेश सरकार हस्तान्तरिक शसर्त अनुमान रु। ७० लाख ५० हजार संघीय सरकार समानिककरण अनुदान रु। ७ करोड ७० लाख प्रदेश सरकार समानिकरण अनुदान रु। ६३ लाख ५९ हजार संघीय सरकारबाट राजस्व बाडफाट रु।८ करोड ७४ लाख प्रदेश सरकारबाट राजस्व बाटफाट रु। ८ लाख ५९ हजार संघीय विशेष अनुदान १ करोड २७ लाख ७६ हजार गाउँपालिकाको आन्तरिक राजस्व अनुमान रु। ४७ लाख ५० हजार गत वर्षको बैंक मौज्दात रु।१ करोड ७८ लाख ४२ हजार गाउँ सभामा उपाध्यक्ष कार्कीले पेश गर्नु भएको छ।

आर्थिक वर्ष २०८१र०८२ को चालु तर्फ रु।२२ करोड १४ लाख ५४ हजार पुजीगत तर्फ रु।१३ करोड १३ लाख ३५ हजार अल्या तर्फ रु।२ करोड २५ लाख ९१ हजार बजेट रहेकोे छ। यसैगरी गाउँपालिकालाई सहयोग गर्न साझेदारहरु जे।आइ।जेट। आइ।एन।एफ। आइ।डि।एस। नेपाल फेज नेपाल पिसविन सुआहारा एच।आर।सी। लगायतका अन्य विकास साझेदारहरु निति क्षेत्र सहकारी र बैंक वित्तीय संस्था संगको सहकार्यमा हिमालीको समृद्धिको यात्रा निरन्तरता दिइनेछ। गाउँपालिका ठुला तथा साना व्यापार व्यवसाय लगायत राजस्व असुली बलियो आधार नभएकोले आन्तरिक आम्दानी ज्यादै न्युन रहेकोे छ। विविध समस्या बाबजुद पनि आर्थिक वर्ष २०८१र०८२ लाई राजस्व असुलीको वर्षको रूपमा लिइ राजस्व संकलनलाई आधार वर्षको रूपमा लिइने भएको हिमाली गाउँपालिक अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!