युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
44 पटक पढिएको

बाजुराः स्वामिकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१र०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष भरत बहादुर रोकायाले गाउँ सभालाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।त्यस्तै बजेट पनि आजै सार्बजनिक गरिएको छ ।आर्थिक समिती संयोजक बिस्णु बहादुर बुढाले बजेट प्रस्तुत गर्नुभएको थियो ।जसमा संघ वित्तीय समानिकरण ८ करोड ८२ लाख संघ सशर्त अनुदान ९चालु, पुंजीगत० १४ करोड ८० लाख ८४ हजार संघ राजश्व बाँडफाँट ७ करोड ४१ लाख १ सय ४ संघ समपुरक अनुदान पुंजीगत ८० लाख संघ विशेष अनुदान चालु १ करोड २० लाख संघ विशेष अनुदान पुंजीगत ९० लाख प्रदेश वित्तीय समानिकरण ७६ लाख ७३ हजार प्रदेश सशर्त अनुदान ९चालु, पुंजीगत० ५८ लाख ५० हजार प्रदेश राजश्व बाँडफाँड ९ लाख ४५ हजार प्रदेश समपुरक अनुदान पुंजीगत १ करोड २८ लाख ५० हजार प्रदेश विशेष अनुदान चालु ५० लाख आन्तरिक श्रोत १ करोड २६ लाख ३५ जम्मा ३८ करोड ४३ लाख ३७ हजार १ सय रुपैयाँको बजेट ल्याएको हो।

त्यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सभाका अध्यक्ष भरत बहादुर रोकायाले सबै जनताको हक बराबर सुखी जनता समृद्ध स्वामिकार्तिक खापर भन्ने मुल नाराका साथ गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गरि बिपदबाट प्रभावित पीडितहरुलाई ब्यबस्थापन गर्ने स्वच्छ र सुन्दर गाउँपालिकाको पहिचान कायम राखी योजनाबद्ध बस्ती बिकास र साना सहरीकरणका योजनालाई समेत यश नीति तथा कार्यक्रलाई प्राथमिकता दिने बताउनुभयो ।

आगामी आर्थिक बर्ष २०८१र०८२ का लागि संघिय सरकार प्रदेश सरकारबाट प्राप्त बित्तीय अनुदान घटेर आएको बताउनुभयो ।स्वामिकार्तिक दर्पण स्थानीय पाठ्यपुस्तक प्रकाशन गरिने उहाँले बताउनुभयो ।सामुदायिक बिद्यालयमा शिक्षक बिध्यार्थी अनुपातमा विषयगत दरबन्दी एबम शिक्षक मिलान नीति बनाईने बताउनुभयो ।एक माबी एक करेसाबारी कार्यक्रम लागू गरिने बताउनुभयो ।त्यस्तै सबै बिद्यालयमा पुस्तकालय बिज्ञान र कम्प्युटर प्रयोगशालालाई नियमित संचालन गरिने बताउनुभयो ।सामुदायिक बिद्यालयबाट SEE र कक्षा १२ मा उत्कृष्ट बिध्यार्थिलाई छात्रवृत्तिको ब्यबस्थालाई निरन्तरता दिने बताउनुभयो ।कर्तव्य निष्ठ ईमान्दार नियमित शिक्षक र उत्कृष्ट बिद्यालयलाई मैना जोशी अक्षयकोष बाट पुरुस्कृत र प्रोत्साहन गर्ने बताउनुभयो ।

हाम्रो बिद्यालय राम्रो बिद्यालय मुल नाराका साथ नमुना बिद्यालय छनोट गरि कार्यक्रम लागू गरिने उहाँले बताउनुभयो ।त्यस्तै स्वास्थ्य तर्फ नागरिकहरुलाई मृगौला ,मुटु उच्च रक्तचाप,मधुमेह जस्ता घातक रोगको निशुल्क जाँच र उपचारको प्रबन्ध मिलाईने बताउनुभयो ।आर्थिक रुपमा अति बिपन्न, जेष्ठ नागरिक अशक्त अपांगलाई र सुत्केरीको स्वास्थ जाँच र उपचारको प्रबन्ध मिलाईने बताउनुभयो ।स्वास्थ संस्थाहरूको प्रभावकारी सेवा बिस्तारका लागि सार्बजनिक संस्था निजि क्षेत्र र गैरसरकारी संस्थाहरुसंग सहकार्यको नितिलाई निरन्तरता दिने बताउनुभयो ।गरिब परिचय पत्रका आधारमा स्वास्थ सीमान्तकृत ,गरिब तथा पछाडी परेका जनसमुदायहरुलाई निशुल्क स्वास्थ बिमा गरिने उहाँले बताउनुभयो ।

गाउँपालिका बासिको उपचारका लागि ललितपुरको ज्च्म्ऋ, बयालपाटा अस्पताल अछाम,जिल्ला अस्पताल बाजुरा,प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी, काठमाण्डौ मेडिकल कलेज लगायत देशका अन्य देशका स्वास्थ संस्थासंग साझेदार समन्वय र सहयोग गर्ने नीति लिने उहाँले बताउनुभयो ।पोषणमैत्री स्थानीय शासनको नीति अबलम्बन गर्दै गाउँपालिकामा ब्याप्त रुपमा रहेको कुपोषण आगामी ३ बर्ष भित्र न्यूनीकरणका लागि बहुक्षेत्रीय पोषण लगायतका कार्यक्रमसंग समन्वय गरि लक्षित कार्यक्रमहरु संचालन गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!