युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
329 पटक पढिएको

बाजुराः  जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले जलवायु परिवर्तन र वायु प्रदुषणलाई कम गर्नमा महत्वपूर्ण भूमिका खेल्ने आमा समूहहरुलाई सम्मान गरेको छ ।आज एक कार्यक्रमका बिच जलवायु परिवर्तन र वायु प्रदुषणलाई कम गर्नमा महत्वपूर्ण भूमिका खेल्ने आमा समुहरुलाई सम्मान गरेको हो । युनिसेफ नेपालको आर्थिक सहयोग तथा बडीमालिका नगरपालिकाको सहजीकरणमा एक कार्यक्रमका बीच सम्मान तथा पुरस्कार प्रदान गरिएको नगर उप–प्रमुख नन्दा कुमारी थापाले बताउनु भएको छ ।

बडीमालिका नगरपालिका ८ र ९ नम्बर वडाका ६ महिला समूहहरु सम्मानित भएका हुन् । त्यस्तै बडीमालिका नगरपालिका–३ रजालीमा रहेको चोयाकोट माध्यामिक विद्यालयलाई उत्कृष्ट वृक्षारोपण र संरक्षण गरेकोले सम्मान सहित पुरस्कार प्रदान गरिएको युनिसेफका प्राविधिक सहायक कृष्ण बहादुर चदाँराले बताएका छन् ।कार्यक्रममा उप–प्रमुख नन्दा कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी, वडा नम्बर ९ का वडा अध्यक्ष सूर्यकिरण विक, कार्यपालिका सदस्य तुलसी गिरी, रोजगार संयोजक प्रमिला थापा, जि.आई.जेट नवीकरणीय उर्जाका जिल्ला संयोजक बहादुर सिंह धामी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!