युनिकोड    राशिफल    एफएम रेडियाे                        
44 पटक पढिएको

चिरञ्जिवी खड्का
२०७८ श्रावण १० गते बाजुरा
जिल्लाको उत्तरी पुर्वी भेगमा पर्ने बुढीनन्दा नगरपालिका वडा नं. ५ मा पर्ने नन्देश्वरी माविको वाल भत्किदा नजिकै रहेको नारायण मल्लको घर उच्च जोखिममा हुँदा निजका परिवारहरु विस्थापित भएकका छन ।


असाढ महिनाको सुरुवात मै जिल्लामा अविरल बर्ष संगै आएको वाढी पहिरोले जिल्लाका अधिकाँश बस्तीहरु जोखिममा परेका छन । यसै क्रममा बुढीनन्दा नगरपालिका स्थित वडा नंं ५ मा पनि एक परिवार विस्थापति भएको छ । असाढ १ गते देखि ५ गते सम्म आएको अविरल बर्षका कारण घर उच्च जोखिममा भएका विस्थापित परिवारलाई अन्यत्र सार्न बुढीनन्दा नगरपालिकाले पहल गरि रहेको छ । विस्थापित हुनेमाा बुढीनन्दा नगरपालिका वडा नं. ५ का नारायण मल्ल परिवार रहेको इलाका प्रहरी कार्यालय कोल्टीले जानकारी दिएको छ ।
बुढीनन्दा नगरपालिका वडा नं. ५ को नन्देश्वरी माा.बि.को बिद्यालय परिसरमा हालेको तटवन्धन र वाल भत्किदा नारायण परिवारको घर उच्च जोखिममा हुँदा सो परिवारका

सदस्यहरुलाई आफन्तको घरमा सारिएको छ । बिद्यालयको मुनि रहेको सो ५ जना परिवारलाई यतिखेर निकै नै आवासको समस्या परेको कोल्टीबाट पीडित नारायण मल्लले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिएको छ ।


यस विषयमा बुढीनन्दा नगरपालिकाले पनि एक पत्र जारी गरी सो परिवाररलाई अन्य ठाँउमा स्थान्तरण गर्न जिल्ला प्रशासन कार्यालय बाजुरालाई एक पत्र पठाएको छ ।
यसरी सो परिवार विस्थाापति भए पछि बाढी पहिरोले जोखिममा परेर विस्थापति भएको घर परिवारको प्रहरी मुचुल्का समेत गरिएको छ । प्रहरी मुचुल्काको आधारमा बुढीनन्दा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई एक पत्र जारी गरी निज विस्थापित परिवारलाई अन्यन्त्र स्थान्तरणका लागि पहल गर्न अनुरोध गरेको छ । निज परिवारलाई हााल सम्म कुनै पनि बस्न र खाँनको लागी ब्यबस्था नहुुदा उक्त परिवार ठुलो चिन्तामा परेको वडा नं. ५ का वडाा सदस्य नवराज मल्लले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!